प्रचण्डसँग जसको मिल्छ 'वेभ लेन्थ' उही बन्छ माओवादीको महासचिव!

काठमाडौँ: नेकपा (माओवादी) केन्द्रको महासचिव को हुने? रस्साकस्सी सुरु भएको ८औँ महाधिवेशनभन्दा निकै अघिदेखि हो। तर, महाधिवेशनको झन्डै महिना दिनसम्म पनि टुङ्गो लागेको छैन। केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई पुस १९ मा चुन्यो। त्यसबाहेक पदाधिकारी छान्न सकेन। माओवादीको विधान अनुसार प्रचण्डले महाधिवेशनको हलबाट अनुमोदन गराएका केन्द्रीय कमिटी सदस्यले…

सम्बन्धित सामग्री

ओलीलाई सुशील कोइरालाको त्यो ‘धोका’, देउवाको यो साथ

खैर, कांग्रेस-एमाले सत्ता समीकरणले देश कत्ति बन्छ ? हेर्नै बाँकी छ । तत्काल हेर्न सकिने भनेको कांग्रेस एमालेको सत्ता हनिमुन हो, माओवादीको सत्ता होलिडे हो ।

नयाँ समीकरणमा सहभागी हुन सुदूरपश्चिममा नाउपाले माग्यो मुख्यमन्त्री

२१ फागुन, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि सुदूरपश्चिम प्रदेशमा सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ । कांग्रेस–माओवादीको समीकरण भत्किएर नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिमको सत्ता फेरबदलमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) फेरि निर्णायक भूमिकामा पुगेको छ । २६ माघमा नाउपाले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र रावलले मुख्यमन्त्री पद गुमाएका थिए […]

माओवादीको प्राथमिकता गठबन्धनको निरन्तरता

कतिपय कार्यकर्ताहरु वाम गठबन्धन बन्नुपर्ने धारणामा रहे पनि नेतृत्व अहिलेकै गठबन्धनमा रहनुपर्ने मत राख्दैछ, माओवादीमा ।

कांग्रेसले सिट बाँडफाँटमा सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्छ : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा एमाले बाहेकको वाम गठबन्धन सम्भव भएको बताएका छन् । माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् । उनले भने ‘आगामी प्रतिनिधिसभा […]

कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिनुभएको छ । कांग्रेस शेखर कोइराला पक्षले गठबन्धन गर्दा आफूहरुलाई एक सय टि चाहिने भनिरहँदा दाहालको यस्तो चेतावनी आएको हो । माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त […]

एमाले–माओवादीको जस्तै माओवादी–एसको संयुक्त घोषणापत्र, निर्वाचनपछि पार्टी एकीकरण

‘अहिले संयुक्त घोषणापत्र बन्छ, निर्वाचनपछि पार्टी एकीकरण हुन्छ’, एस पार्टीका सम्मानित नेता खनालले भने ।

एमाले–माओवादीको जस्तै माओवादी–एसको संयुक्त घोषणापत्र, निर्वाचनपछि पार्टी एकीकरण

‘अहिले संयुक्त घोषणापत्र बन्छ, निर्वाचनपछि पार्टी एकीकरण हुन्छ’, एस पार्टीका सम्मानित नेता खनालले भने ।

माओवादी बैठकप्रति विष्णु रिजालको कटाक्ष : यो निर्णय हो कि अनिर्णय?

काठमाडाैं : नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी स्थायी कमिटी बैठकको निर्णयप्रति कटाक्ष गर्दै 'यो निर्णय हो कि अनिर्णय हो?' भनी प्रश्न गरेका छन। नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय अध्यक्ष प्रचण्डलाई दिएको छ। रिजालले यसै विषयलाई लिएर माओवादीको सामर्थ्यमाथि प्रश्न नै उठाएका हुन्। 'जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन

यसरी बन्छ नयाँ सरकार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बुधबारसम्ममा सार्वजनिक भइसकेको छ । समानुपातिकको मतगणना जारी छ । मतपरिणाम अनुसार नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले बहुमत प्राप्त गरेको छ । प्रतिनिधिसभातर्फ नेकपा एमालेले ८०, माओवादी केन्द्रले ३६ सिट प्राप्त गरेको छ । समानुपातिकतर्फ एमाले अग्रस्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । अब बन्ने सरकार यही गठबन्धनले बनाउने निश्चित छ ।