माओवादीको प्राथमिकता गठबन्धनको निरन्तरता

कतिपय कार्यकर्ताहरु वाम गठबन्धन बन्नुपर्ने धारणामा रहे पनि नेतृत्व अहिलेकै गठबन्धनमा रहनुपर्ने मत राख्दैछ, माओवादीमा ।

सम्बन्धित सामग्री

माओवादीले महिलालाई प्राथमिकता दिएको छ : रेखा शर्मा

काठमाडौं– नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले माओवादीले महिलालाई प्राथमिकता दिएको छ बताएकी छन्  ।  उनले माओवादीको विधान अधिवेशनका क्रममा  पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन् ।  उनले भनिन् ‘पार्टीमा ३५ प्रतिशत महिला हुनुपर्ने प्रावधान सुनिश्चित छ । यो लागू भएको छ । अब पदाधिकारीमा पनि महिला थपिनुपर्ने आबाज छ यो सकारात्मक हो ।’  […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन, खेलकुद क्षेत्रको विकासमा तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल, राष्ट्रियसभाका ६ सिटमा माओवादीको दाबी, १२ आकांक्षी, काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित, हर्क साम्पाङको सर्त : प्रधानमन्त्री धरान आउनुपर्छ, रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।  महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन […]

वाम एकता : माओवादीको पहिलो प्राथमिकता बाबुराम र माधव

नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ। वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो। माओवादीका

माओवादीको संकल्पः बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलक...

अनुशासन र संगठनात्मक लगाव भएकालाई प्राथमिकता दिन माओवादीको निर्देशन

काठमाडौं, १७ भदौ । सत्तारुढ दल (नेकपा) माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट सर्कुलर जारी गरेको छ। पार्टीले १३ वटै जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक गरेर पठाउन पालिका, संघ एवं प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको हो । पार्टीले बैठकका निर्णय कार्यान्वयन गर्न आग्रह […]

जिल्लामा एक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउन माओवादीको परिपत्र

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कुल सात सय ५३ पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ । यस्तै पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जनसङ्ख्यामा पनि महिलाको सङ्ख्या पुरुषको भन्दा बढी भएकाले पनि नयाँ वैकल्पिक नेतृत्वको विकास गर्ने उद्देश्यका साथ महिलालाई उम्मेदवारीमा प्राथमिकता दिनुपर्ने अ...

माओवादीको सर्कुलर : एक्लै लड्नु परे केन्द्रको स्वीकृति लिनुपर्ने

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा तालमेलका लागि जोड दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जारी गरेको विशेष परिपत्रमा तालमेललाई प्राथमिकता दिइएको छ भने एक्लै लड्नुपर्ने अवस्थामा केन्द्रको स्वीकृति लिन भनिएको छ । ‘गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केही स्थानमा तालमेल हुन […]

माओवादीको बन्दसत्र : विधान मस्यौदामाथिको जवाफपछि नेतृत्व चयन

काठमाडौं : नेकपा (माओवादी) केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।बिहान करिब सवा ११ बजे सुरु भएको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन्। पुस ११ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनले आज नेतृत्व चयन गर्दै सक्ने तयारी गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ। माओवादीले १५ सदस्यीय पदाधि

वामदेवको प्रश्न : यो चार लाख हेक्टर जमिन कहाँबाट प्राप्त हुन्छ ?

कृषि र भूमि मानव जातीको उत्पत्ति, जन्म, विकास र मृत्युसँग सम्बन्धित छ । यसको सदुपयोग गर्नुपर्दछ र यसलाई दुरुपयोग गरियो भने मानव जातिले सबभन्दा ठुलो नोक्सानी व्यहोर्नुपर्छ ।मैले पूर्ववर्ती सरकारहरूलाई पनि नीति कार्यक्रमहरू बनाउँदा सहयोग गरेको थिएँ । सौभाग्यले हो कि दुर्भाग्यले हो नेकपा एमाले र नेकपा माओवादीको संयुक्त चुनावी घोषणापत्र बनाउँदाखेरि म संयोजक थिएँ ।  त्यो चुनावी घोषणापत्र ३ महिना लगाएर तयार भएको थियो । त्यसमा पहिलो प्राथमिकता कृषि र भूमिका सम्बन्धमा उल्लेख गरिएको छ । हामी कस्तो क