कर्णालीका मुख्यमन्त्री जीवन शाहीको गृह जिल्लामा काँग्रेस–माओवादीको टसल, चेपुवामा समाजवादी

हिमाली जिल्लामा पार्टीभन्दा पनि व्यक्ति शक्तिशाली बन्छ भन्ने उदाहरण स्वतन्त्र उम्मेदवारहरूको वर्चश्चलाई लिन सकिन्छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा पनि दलभन्दा नेता शक्तिशाली छन् । खार्पुनाथ गाउँपालिका निवासी शाही पनि काँग्रेसका शक्तिशाली नेतामा पर्छन् । यद्यपि ०७४ को स्थानीय तहको निर्वाचनमा भने माओवादीले धेरै स्थान जितेको छ । तर काँग्रेसका नेताहरू भने जनमतका आधारमा काँग्रेस नै बलियो रहेको दाबी गर्छन् । ७ वटा गाउँपालिका मात्र रहेको हुम्लामा चार वटा पालिकामा प्र

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाही गृह जिल्लामा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला आइपुगेका छन् । प्रदेशसभा सदस्य पदका लागि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका शाही चुनावी प्रचारका लागि मुख्यमन्त्री शाही जिल्लामा पुगेका हुन् । खराब मौसमको कारण काठमाडौँबाटै उम्मेदवारी दर्ता गराएका उनी पहिलाेपटक गृह जिल्लामा पुगेका हुन् । उनले सिमकोट बिमानस्थलमा संक्षिप्त कुरा गर्दै जिल्ला आउने […]

निर्वाचनमा खटिने हुुम्लाका कर्मचारीको मानवअधिकार हनन भएको आरोप

सिमकोट – हुम्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जाने कर्मचारीको मानवअधिकार हनन भएको आरोप लगाइएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले मानवअधिकार हनन भएको बताए। जिल्लामा राष्ट्रिय मानव अधिकार आयोगले शनिबार आयोजना गरेको निर्वाचन र मानवअधिकार कार्यक्रममा उनीहरूले सो आरोप लगाएका हुन्। मुख्यमन्त्री शाहीले उत्तरी नाम्खा गाउँपालिकाको लिमीका तीन वटा […]

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन विस्तार हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् । शनिबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत् प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् । उनले भने,‘ कर्णालीका साबिकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ।’  उनले कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबा

कहाँ कति छ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति?

सुर्खेत – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उननको काठमाडौँ, हुम्ला र बाँकेसहितका जिल्लामा पर्याप्त जग्गा देखिएको छ। मुख्यमन्त्री भएको चार महिनापछि उनले बुझाएको सम्पत्ति विवरणमा तीन वटा कम्पनीमा सेयर लगानी गरेका छन् भने आफ्नो र परिवारको नाउँमा ठूलो मात्रामा नगद मौज्दात रहेको देखाएका छन्। उनले आफ्नो […]

गृह जिल्लामा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ । आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् । शाहीसँगै भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाही पनि कालिकोट पुगेका थिए । सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ । विरोध प्रदर्शनलाई प्रहरीले नि