एमाले–माओवादीको जस्तै माओवादी–एसको संयुक्त घोषणापत्र, निर्वाचनपछि पार्टी एकीकरण

‘अहिले संयुक्त घोषणापत्र बन्छ, निर्वाचनपछि पार्टी एकीकरण हुन्छ’, एस पार्टीका सम्मानित नेता खनालले भने ।

सम्बन्धित सामग्री

एमाले–माओवादीको जस्तै माओवादी–एसको संयुक्त घोषणापत्र, निर्वाचनपछि पार्टी एकीकरण

‘अहिले संयुक्त घोषणापत्र बन्छ, निर्वाचनपछि पार्टी एकीकरण हुन्छ’, एस पार्टीका सम्मानित नेता खनालले भने ।

प्रदेशसभामा मुख्यमन्त्री राउत र लोसपा सांसदको जुहारी

२० असोज, जनकपुरधाम । २०७४ सालको प्रदेशसभा निर्वाचनपछि तत्कालिन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मिलेर प्रदेश २ मा सरकार बनाए । पछि पार्टी एकता भएपछि जनता समाजवादी पार्टी बन्यो । गत जेठ महिनासम्म सरकार ठीक ढंगले चलदै थियो । उनीहरुको पार्टी एकीकरण एक बर्ष त टिकेन, सँगै प्रदेश सरकारबाट पनि पूर्व […]

पार्टी एकता : किन, केका लागि र कता जाने ?

२०७४ असोज १७ गते हाम्रा तात्कालिन पार्टीहरु ने. क. पा. (माओवादी केन्द्र) र ने. क. पा. (एमाले) ले २०७४ मंसिरको आम चुनावमा मिलेर लड्ने र अन्ततः निर्वाचनपछि पार्टी एकीकरण गर्ने घोषणा गरेका थियौँ । उक्त घोषणाअनुसार …

फोरम नेपालको सम्पूर्ण संगठन पुनर्गठन हुने :: Pahilopost.com

काठमाडौं: संघीय समाजवादी फोरम नेपालको सम्पूर्ण संगठनहरु पुर्नगठन हुने भएको छ। पार्टी एकीकरण तथा निर्वाचनपछि स्थानीय तहदेखि केन्द्रसम्म तथा विभिन्न वर्गीय संगठनहरुको पुर्नगठन गर्ने तयारी फोरमले गरेको छ। काठमाडौंमा तीन दिनसम्म चलेको फोरमको पदाधिकारी बैठकमा संगठन पुर्नगठन तथा सुदृढिकरणका विषयमा छलफल भएको उपाध्यक्ष रेणु यादवले पहिलोपोस्टलाई जानकरी गराइन्। ‘पदाधिकारी

सरकार गठनअघि नै पार्टी एकीकरण : अध्यक्ष दाहाल

ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनपछि नै सरकार गठन हुने बताएका छन्।

सरकार गठन र पार्टी एकता सँगै अघि बढाउने माओवादीको निर्णय :: Pahilopost.com

काठमाडौं :  नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। निर्वाचनपछि आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। पार्टी एकीकरण गर्ने उद्देश्यसहित वाम गठबन्धन गरेर निर्वाचनमा गएका दुई पार्टीलाई

एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस विपीबीच चुनावी तालमेल घोषणा

२० कात्तिक, काठमाडौं । उम्मेदवारी मनोनयन सकिएर दलहरु चुनावी प्रचार प्रसारमा लागिरहेका बेला एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस विपीबीच चुनावी गठबन्धन बनेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुवै पार्टीले आगामी केन्द्र र प्रदेशको निर्वाचनमा कार्यगत एकतासँगै निर्वाचनपछि पार्टी एकीकरण गर्ने जानकारी दिएको छ । एराप्रपा राष्ट्रवादीका अध्यक्ष …