कांग्रेसले सिट बाँडफाँटमा सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्छ : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा एमाले बाहेकको वाम गठबन्धन सम्भव भएको बताएका छन् । माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् । उनले भने ‘आगामी प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

राष्ट्रपतिमा अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौंः एमाले नेता

काठमाडौं, ११ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई मिलेर देखाउन चुनौती दिएका छन् । ‘त्यस्तो गठबन्धन बन्छ भने बनोस् न । हामीले पुस १० गते अघि पनि गठबन्धनको सरकार चलाउन छुट दिएकै हौं नि । प्रचण्ड पुरानो गठबन्धन छाडेर हामीसँग के कारणले मिल्न आउनुभएको थियो […]

गठबन्धन फुट्दैन, एमालेकै राष्ट्रपति बन्छ : लेखराज भट्ट

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सत्तारुढ गठबन्धन अहिले समस्या नरहेको भन्दै गठबन्धन कायम रहने बताएका छन्। बिहीवार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन्। भट्टले राष्ट्रपतिको विषयले गठबन्धनमा समस्या नरहेको र एमाले नेतृत्वको गठबन्धन कायम रहने दाबी गरे। यस्तै उनले सबै गठबन्धनका दलहरूको सहमतिअनुरूप नै राष्ट्रपति चयन हुने पनि बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको  सरकार गठनका वेला भए...

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

सल्यान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनपछि गठबन्धनकाे सरकार बन्ने दाबी गरेका छन्। उनले निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र त्यसपछिको सरकार गठबन्धनकै बन्ने दावी गरेका हुन्। चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लागेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान सल्यानमा पत्रकारहरुसँग कुराकानी गर्दै केपी ओलीले जनताको त्याग तपस्या र वलिदानबाट प्राप्त संविधान मिच्नुका साथै व्यवस्थालाई ध्वस्त गर

अवको सरकार गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

सल्यान। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मङसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र अवको सरकार गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । अर्को गठबन्धन सँग कुनै एजेन्डा नभएकाले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमन विचको लडाई भएको बताउनु भयो । चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लाग्नु […]

हामी दोस्रो हुन्छौं, एमाले १६० सिटतिर झर्छ भन्ने लागेको थियो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताएका छन्। ललितपुरमा पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा उनले वामपन्थी आन्दोलनको पहिलो र देशको दोस्रो पार्टी बन्छ भन्ने आंकलन गरेको भएपनि असफल भएको बताए।प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा सोचेको जस्तो पार्टीको पक्षमा परिणाम आएन। गठबन्धन र पार्टीको मेहनत अनुसार १७०-१७५ सिट आउँछ भन्ने लागेको थियो। एमाले पनि १६०-१७० तिर झर्छ भन्ने लागेको थियो। तर, हामी

‘ओली र प्रचण्ड आत्मालोचना गरेर मिल्न सक्छन्’

बिस्तारै स्थानीय तहको निर्वाचनको माहौल तयार  हुन थालेको छ छ । राजनीतिक दलहरू आन्तरिक छलफल, बैठक र प्रशिक्षणमा लागेका छन् । उम्मेदवार छनौटको विषय पनि चर्चामा छ । जिल्ला जिल्लामा प्रश्न यस्तो उठेको छ कि काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा लगायतका दलहरूसँग स्थानीय तहमा गठबन्धन बन्छ कि बन्दैन ? बन्यो भने कुन आधारमा बन्छ ?गठबन्धनका लागि केन्द्रमा जसरी शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ, स्थानीय नेताहरूचाहिँ आफ्नो ठाउँमा उम्मेदवार छनोटका लागि केन्द्रले हस्तक्षेप गर्न नहुने बताइरहेका छन् ।नेपा

विपक्षी गठबन्धन व्यवस्थित र अझै सशक्त बन्छ : प्रचण्ड

काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने बताएका छन्। केन्द्रीय समितिको बैठकमा राजनीतिक परिस्थितिका सम्बन्धमा ब्रिफिङ गर्दै उनले कांग्रेस, माओवादी, जसपा उपेन्द्र समूह तथा एमालेको माधव नेपाल पक्षसहित बनेको विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने उल्लेख गरे। प्रचण्डले अहिले राजनीतिक संकटसँगै कोरोना र बाढीपहिरोको संकट रहेको भन्दै सहयोगमा जुट्न निर्देशन दिएका थिए।