२१ फागुन, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि सुदूरपश्चिम प्रदेशमा सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ । कांग्रेस–माओवादीको समीकरण भत्किएर नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिमको सत्ता फेरबदलमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) फेरि निर्णायक भूमिकामा पुगेको छ । २६ माघमा नाउपाले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र रावलले मुख्यमन्त्री पद गुमाएका थिए […]