काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिनुभएको छ । कांग्रेस शेखर कोइराला पक्षले गठबन्धन गर्दा आफूहरुलाई एक सय टि चाहिने भनिरहँदा दाहालको यस्तो चेतावनी आएको हो । माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त […]