लोसपाको देउवालाई प्रस्तावः वाम छाडौँ, लोकतान्त्रिक गठबन्धन गरौँ

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निमार्ण गरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ। नेपाली कांग्रेसले वामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य मान्यतामा कालान्तरमा ह्रास आउने र वामपन्थी शक्ति झन् बलियो बन्दै जाने तर्क गर्दै लोकतान्त्रिक गठबन्धन बनाउन जोड गरेको हो। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर […]

सम्बन्धित सामग्री

वाम-लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार रहेको बताएका छन्।   पार्टीनिकट नेवा राष्ट्रिय संघको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेसले विगतको समझदारीबाट पछि...

संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्छौं : वाम–लोकतान्त्रिक गठबन्धन

वाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले सामुदायिक विद्यालयबाटै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान हुने नीति, रणनीति र कार्यनीतिको अवलम्बन गर्ने प्रतिवद्धता जनाएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी...

वाम–लोकतान्त्रिक गठबन्धन संविधान रक्षाका लागिः प्रचण्ड

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभइ संविधानको रक्षाका लागि बनेको बताएका छन्। सत्ता गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए। ‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन,’ […]

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : डा. बाबुराम भट्टराई

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताउनुभयो । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको […]

‘लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम-लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक […]

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : भट्टराई

काठमाडौं, २७ असोज । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए। मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक […]

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन: भट्टराई

नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा. बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए।...

लोसपा किन बनाउन चाहन्छ लोकतान्त्रिक गठबन्धन ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्काएर लोकतान्त्रिक गठबन्धन बनाउन नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गरेको छ । शनिबार बालुवाटार पुगेका लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासमक्ष सो प्रस्ताव गरेका हुन् । ठाकुरले यस्तो प्रस्ताव राखेको पहिलो पटक भने होइन । प्रधानमन्त्री देउवासँगको यसअघिका हरेक भेटमा ठाकुरले सो प्रस्ताव राख्दै आएका छन् । प्रधानमन्त्री भइसकेपछि देउवाले अध्यक्ष ठाकुरसँग १० पटकभन

तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन

तेह्रथुम-आगामी वैशाख ३० गते हुने स्थानीयनिर्वाचनकालागि तेह्रथुममापाँचदलियवाम–लोकतान्त्रिक गठबन्धनबनेको छ । जिल्लामाक्रियासिल रहेकापाँच पार्टीको गठबन्धन भएको संयुक्त प्रेश विज्ञप्ति मार्फत मंगलबार सार्वजनिक गरेका छन् ।नेपालीकांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रुपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजनिक गरेकाहुन् । आशन्न स्थानीयनिर्वाचनमावाम–लोकतान्त्रिक गठबन्धन भागलिएर प्रतिगमन र त्यसको अबशेष शक्तीको बिरुद्ध एक […]