वाम–लोकतान्त्रिक गठबन्धन संविधान रक्षाका लागिः प्रचण्ड

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभइ संविधानको रक्षाका लागि बनेको बताएका छन्। सत्ता गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए। ‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन,’ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

४ मंसिर, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् । चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’ प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । […]

ओलीका कारण संविधान धरापमा परेपछि गठबन्धन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको…

संविधान धरापमा परेपछि गठबन्धन गर्नुपर्‍यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधान लोकतन्त्र विरोधीहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन्।  उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो बताएका...

दुई गठबन्धन आमुन्ने सामुन्ने छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिर ४ गते दुई गठबन्धन आमुन्ने सामुन्नेमा रहेको टिप्पणी गरेका छन् । गोरखाको रानीटारमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ गतेको निर्वाचनपछि मात्रै जनताले फैसला गर्ने बताए । कांग्रेस माओवादी सहितको पाँचदलीय गठबन्धन अग्रगामी शक्तिहरूको गठबन्धन भएको बताउँदै प्रचण्डले एमालेले नेतृत्व गठबन्धन संविधान र लोकतन्त्र मास्ने पश्चगामीहरुको गठबन्धन भएको बताए । ‘हामी महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम सबैलाई

संविधान धरापमा परेपछि गठबन्धन : प्रचण्ड

काठमाण्डाै –  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान नै धरापमा  पर्न खोजेपछि गठबन्धन बनेको दाबी गर्नुभएको छ । धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आउँदो चुनाव अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम भएका जिकिर गर्दै उहाँले सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो । गठबन्धन भित्रै अर्को दलको उम्मेद्वारको चुनाव चिन्हमा मतदान गर्न कसैले हिच्किचाउन नहुनेमा उहाँले जोड दिनुभयो ।

अहिले देशमा दुई वटा गठबन्धन आमने समाने छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमने-समाने हुने बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने-समाने भएका छन् । एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान  र लोकतन्त्र रक्षा गर्नेका बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।'त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन

ओली ९ दलीय गठबन्धनमा छन्, हाम्रो गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन टुटेमा देश दुर्घटनामा जाने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै चितवनमा आफूले जनतालाई धम्काएको नभएर सर्तक बनाएको प्रष्टाएका हुन्।  प्रचण्डले भने, ‘ओलीले पार्टीभित्रको लडाई संविधानलाई दिएपछि गठबन्धन बनाएका हौँ।  गठबन्धन हुँदैनथ्यो भने देश दुर्घटनामा हुन्थ्यो। अहिले पनि गठबन्धन टुट्यो भने कमजोर भयो देश दुर्घटनामा जान्ने अवस्था छ।’संविधान र लोकतन्त्र

गठबन्धन चुनावसम्म कायम हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उनले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारेका हुन् ।‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, […]

गठबन्धन फुटाउने खेल रोकिएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।...

‘डे वान’ देखि नै गठबन्धन भत्काउने षड्यन्त्र जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी शक्तिहरु सत्ता गठबन्धन भत्काउन मरिमेटेर लागिरहेको बताएका छन् ।  आइतबार २७ औं जनयुद्ध दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धन भत्काउन प्रतिगामी सोच भएकाहरु गठबन्धन उल्ट्याउन लागिरहेको बताएका हुन् ।उनले गठबन्धन बनाउँदा कुनै सर्त नराखेको भन्दै त्यसमा अहिले पनि आफुहरु दृढ रहेको बताए ।  ‘केही तत्वहरु अहिले पनि