संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्छौं : वाम–लोकतान्त्रिक गठबन्धन

वाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले सामुदायिक विद्यालयबाटै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान हुने नीति, रणनीति र कार्यनीतिको अवलम्बन गर्ने प्रतिवद्धता जनाएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी...

सम्बन्धित सामग्री

शिक्षा विधेयक र गुणस्तरीय शिक्षा

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले शिक्षा क्षेत्रका समस्या समाधान गर्न सकेन । अर्थात् शिक्षकलगायत समाजको ठुलो हिस्साले सरकारको दृष्टिकोण शिक्षाको क्षेत्रमा प्रस्ट नभएको असन्तुष्टि व्यक्त भइरहेका छन् । शिक्षा क्षेत्रमा भएका कमीकमजोरी नीतिगतरूपमा समाधान गरी शिक्षालाई समयसापेक्ष बनाउने दिशामा यो विधेयक सफल हुन नसक्नु फेरि पनि सरकारको ठुलो कमजोरी […] The post शिक्षा विधेयक र गुणस्तरीय शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालमा गुणस्तरीय शिक्षा नभएको सन्देश विश्वमा फैलिरहेको छ: नेता पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताएका छन्।...

गुणस्तरीय शिक्षा प्रदान गर्न साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ- नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा […]

गुणस्तरीय शिक्षा राज्यको उच्च प्राथमिकतामा हुनुपर्छ: आरजु राणा

काठमाडाैँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छन्। काठमाडौँको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले भनिन्, ‘देश विकासको मेरुदन्ड शिक्षाको विकास हो, त्यसैले नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काम राज्यको उच्च प्राथमिकतामा पर्नुपर्दछ।’ युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेकी राणाले नेपालमा गुणस्तरीय शिक्षा […]

गुणस्तरीय शिक्षा सुनिश्चिततामा शिक्षकको दायित्व

शिक्षामन्त्रीहरूले विगतमा शैक्षिक गुणस्तर सुधार्नका लागि उदाहरणीय प्रयासहरू गर्नुभएको जगजाहेर नै छ । उहाँहरूको अगाडि गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि शिक्षकको अहम् भूमिका रहने कुराको बखान गर्नु इन्द्रका अगाडि स्वर्गको कुरा गर्नुजस्तै हो । तथापि मैले पनि जीवनको लामो समय शिक्षा क्षेत्रमा नै गुजारेकाले गुणस्तरीय शिक्षा सुनिश्चितताको शिक्षकको दायित्वबारे केही झिनामसिना कुरा यहाँ पस्किने प्रयास गरेको […]

बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त हुन्न : मन्त्री साह

काठमाडौँ- बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताएकी छिन् । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई बाराको कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताइन् । जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा […]

प्रधानमन्त्रीको आग्रहः गुणस्तरीय शिक्षा अभियानमा सरकारलाई साथ दिनुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको बताएका छन्। ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान समेत गरे।

हरेक विद्यार्थीले गुणस्तरीय शिक्षा पाउछन्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार पाटन माध्यामिक विद्यालयको समुद्घाटन कार्यक्रमा “समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा हरेक क्षेत्रबाट प्रयास भएको बताए । ओलीले पुननिर्माणमा सहयोग गर्ने जापान सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । ललितपुरस्थित पाटन विद्यालय २०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको थियो । नेपालमा ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्छन् ।