वाम गठबन्धन तोड्न प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरको प्रस्ताव, लोकतान्त्रिक गठबन्धन बन्ने संकेत

काठमाडौं, ३० जेठ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निमार्ण गरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ । नेपाली कांग्रेसले वामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य मान्यतामा कालान्तरमा ह्रास आउने र वामपन्थी शक्ति झन् बलियो बन्दै जाने तर्क गर्दै लोकतान्त्रिक गठबन्धन बनाउन जोड गरेको हो । प्रधानमन्त्रीसमेत […]

सम्बन्धित सामग्री

प्रचण्डको ४ बुँदे रिपोर्ट : फेरि वाम गठबन्धन अगाडि बढाउने अवसर आएको निष्कर्ष

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि वाम गठबन्धन निर्माणको अवसर आएको बताएका छन् । पार्टीको आन्तरिक बैठकमा विकसित राजनीतिक  घटनाक्रमसहितको रिपोर्ट प्रस्तुत गर्दै प्रचण्डले  वाम लोकतान्त्रिक गठबन्धन टुट्दा वामपन्थीहरुलाई  हिजोका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने अवसर प्राप्त  बताएका थिए । बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गर्दै पौष १० बाट मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको र तात्कालीन वाम लोकतान्त्रिक गठबन्धनलाई जोगाउ

वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष दाहालले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाइँ एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यकता रहेको उल्लेख गरेका छन् । अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक […] The post वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वाम र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको जमानत जफत

चितवन, मङ्सिर २९ गते । प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको...

प्रदेश सभाका ३ क्षेत्रमा वाम र १ मा लोकतान्त्रिक अगाडि - Naya Patrika

सिन्धुपाल्चोकका चार वटा प्रदेश सभा मध्ये तीन वटामा वाम गठबन्धन र एउटामा लोकतान्त्रिक गठबन्धन अगाडि देखिएका छन् । प्रतिनिधि सभाका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भइसकेको छ । क्षेत्र नं....पूरा पढ्नुहोस् »

प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि देखिएको छ । गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १/एक क्षेत्रमा अग्रता लिएका छन् ।

दोलखामा लोकतान्त्रिक भन्दा वाम गठबन्धन बलियो

लक्ष्मण शर्मा/उज्यालो ।  काठमाडौं, कात्तिक २६ – दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन २६ हजार ९ सय ९५ मतले अगाडि देखिएको छ । स्था...

संखुवासभा : लोकतान्त्रिक गठबन्धन बलियो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा संखुवासभामा चुनावी चहलपहल बढ्न थालेको छ । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्ने हो जिल्लामा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ ।

लोकतान्त्रिक गठबन्धन निर्माणमा सकस

केही समयअघि वाम गठबन्धन बनेपछि त्यसको प्रतिक्रियामा बनाउने भनिएको लोकतान्त्रिक गठबन्धन निर्माणमा सकस देखिएको छ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बन्न कति सम्भव ?

प्रकाश ढकाल/उज्यालो । काठमाडौं, असोज १९ – देशका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले वाम गठबन्धन गरेपछि ‘काउन्टर’मा नेपाली ...