तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन

तेह्रथुम-आगामी वैशाख ३० गते हुने स्थानीयनिर्वाचनकालागि तेह्रथुममापाँचदलियवाम–लोकतान्त्रिक गठबन्धनबनेको छ । जिल्लामाक्रियासिल रहेकापाँच पार्टीको गठबन्धन भएको संयुक्त प्रेश विज्ञप्ति मार्फत मंगलबार सार्वजनिक गरेका छन् ।नेपालीकांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रुपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजनिक गरेकाहुन् । आशन्न स्थानीयनिर्वाचनमावाम–लोकतान्त्रिक गठबन्धन भागलिएर प्रतिगमन र त्यसको अबशेष शक्तीको बिरुद्ध एक […]

सम्बन्धित सामग्री

मनोनयन दर्ता गरेसँगै तेह्रथुमका उम्मेदवार चुनावी अभियानमा

मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न तेह्रथुममा रहेका दलहरु एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् ।जिल्लामा रहेका सत्ता गठबन्धन दल, एमाले, लिम्बुवान, जनमोर्चा र स्वतन्त्र पार्टी लगायतका उम्मेदवार कार्यकर्ता भेटघाटमा व्यस्त हुन थालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला नेतृत्वसहित गठब

सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा

तेह्रथुम– आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित दिलाउन तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् ।  नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दलले चुनावी अभियानलाई तीव्रता दिएका […]

तेह्रथुममा चुनावी माहोल बढ्यो

तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारलाई तेह्रथुमका राजनीतिक दलले तिव्रता दिएका छन् । दलहरु आ–आफ्नो चुनावी नारा लिएर जनतासमक्ष पुग्न थालेका छन् । सत्ता गठबन्धन दल र एमालेले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका हुन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरु आफ्ना समर्थक र […]

तेह्रथुममा वामपन्थी किल्ला भत्काउने र जोगाउने होड

वामपन्थीको उर्वर भूमिका रूपमा चिनिने तेह्रथुममा एमाले किल्ला जोगाइराख्ने अनि सत्ता गठबन्धन त्यसलाई भत्काएर नयाँ इतिहास रच्ने दाउमा छन् । एमालेले केन्द्रीय राजनीतिमा पहुँच बनाएका एमाले निर्वाचन आयोगका अध्यक्षसमेत रहेका डा. विजय सुब्बालाई उम्मेदवार बनाएको छ । उनी यसअघि दुई पटकसम्म जिल्लाबाट निर्वाचित भइसकेका नेता हुन् ।

तेह्रथुममा जिसस प्रमुखको विषयमा गठबन्धन दलभित्र विवाद

स्थानीय तह निर्वाचनको केही दिनअघि सत्ता गठबन्धन दलका जिल्ला तहका नेताबीच एउटा सहमति भयो । सोही सहमतिबमोजिम नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल सिट बाँडफाँटपछि चुनावमा होमिए ।

इवा जित्दा गठबन्धनमा केपी ओली हराएको खुसी !

३ जेठ, तेह्रथुम । तेह्रथुममा सत्ता गठबन्धन र नेकपा एमालेले तीन/तीन वटा स्थानीय तह जितेको छ । एमालेविरुद्ध गठबन्धन गरेको सत्ता गठबन्धनका दलहरूले लालीगुराँस नगरपालिका, आठराई गाउँपालिका र फदाम गाउँपालिका जितेको हो । यी मध्ये आठराई र फेदाममा ०७४ को नतिजा उल्ट्याउँदै गठबन्धनले जित्यो । फेदाममा एमाले हराउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले […]

तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन

तेह्रथुम - आगामी वैशाख ३० गते हुने निर्वाचनबका लागि तेह्रथुममा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ । जिल्लामा कृयाशिल रहेको पाँच पार्टी गठबन्धन भएको संयुक्त प्रेश विज्ञप्तिमार्फत मंगलबार सार्वजानिक गरेका छन् ।  नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवा...

तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रूपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन् ।

एमालेविरुद्ध तेह्रथुममा पाँच दलीय गठबन्धन

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत गतिविधिहरु तीव्र बनाउन थालेका छन् । सत्तामा रहेको दलहरु केन्द्रबाट गठबन्धन गरेर नै निर्वाचनमा जाने मुडमा हुँदा जिल्लास्तरमा पनि आफूअनुकुलका गठबन्धन बन्न थालेका छन् । तेह्रथुममा एमाले विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पार्टी नेपालले […]

तेह्रथुममा पाँच दलीय चुनावी गठबन्धन हुने

आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् । निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।०७४ को निर्वाचनमा ६ स्थान