लोसपा किन बनाउन चाहन्छ लोकतान्त्रिक गठबन्धन ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्काएर लोकतान्त्रिक गठबन्धन बनाउन नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गरेको छ । शनिबार बालुवाटार पुगेका लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासमक्ष सो प्रस्ताव गरेका हुन् । ठाकुरले यस्तो प्रस्ताव राखेको पहिलो पटक भने होइन । प्रधानमन्त्री देउवासँगको यसअघिका हरेक भेटमा ठाकुरले सो प्रस्ताव राख्दै आएका छन् । प्रधानमन्त्री भइसकेपछि देउवाले अध्यक्ष ठाकुरसँग १० पटकभन

सम्बन्धित सामग्री

मंसिर ४ को चुनावमा कसलाई रोज्ने ?

आगामी मंसिर ४ को चुनावका लागि यतिखेर सिंगो मुलुक मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । पहिलो ध्रुवमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको संयुक्त वाम लोकतान्त्रिक गठबन्धन छ । यो गठबन्धनमा मधेसका केही जिल्लामा लोसपा पनि सामेल छ ।उता दोस्रो ध्रुवमा एमाले, राप्रपा, जसपा, परिवार दलसहितका समूहको अर्को गठबन्धन खडा भएको छ । एक दुई निर्वाचन क्षेत्र छाडेर देशैभर यी दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।यसरी अहिले दुई धारमा विभक्त नेपाली राजन

लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव

काठमाडौं, जेठ २२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो। देउवासँग भेट गर्नुअघि ठाकुरले आफ्नो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए। लोसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवा […]

लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ।...