च्याम्पियन्स लिग ड्र : सिटी र पीएसजी समूह चरणमै भिड्ने

काठमाडौं । म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग २०२१–२२ को एकै समूहमा परेका छन् । बिहीबार भएको समूह चरणको ड्र अनुसार साविकको उपविजेता म्यानचेष्टर सिटी र फ्रेन्च क्लब पीएसजीसँगै जर्मन क्लब आरबी लिपङिग र क्लब बर्ग समूह एमा परेका छन् । साविक विजेता चेल्सी समूह एच मा छ । यो समूहमा […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगबाट बाहिरियो पीएसजी

विश्वकपका स्टारद्वय लियोनल मेस्सी र किलियन एम्बाप्पेसम्मिलित पीएसजीले च्याम्पियन्स लिगका लागि फेरि अर्को वर्ष कुर्नुपर्ने भएको छ। यूएईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग पराजय ब्यहोरेसँगै फ्रेन्च क्लब पीएसजी अन्तिम १६बाटै बाहिरिएको छ। एलिनाज एरेना स्टेडियममा गएराति सम्पन्न दोस्रो लेगको खेलमा २-० गोलअन्तरले पराजित भएको पीएसजी…

च्याम्पियन्स लिग: एमबापेको निर्णायक गोलमा पीएसजीको जित

काठमाडौं, ४ फागुन । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रियल मड्रिडमाथि जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले स्पेनिस क्लब रियललाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबापेले खेलको इन्जुरी समयमा निर्णायक गोल गरे । खेलको ६२औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीको […]

यूईएफए च्याम्पियन्स लिग : पीएसजीले म्याड्रिडलाई हरायो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । पीएसजीले घरेलु मैदानमा रियललाई पहिलो लिगमा १–० ले पराजित गरेको हो । पहिलो लिगको जितसँगै पीएसजीलाई क्वाटरफाइनल पुग्न सहज भएको छ । दोस्रो लिग आउँदो मार्च ९ तारिखमा हुनेछ ।

च्याम्पियन्स लिग : नकआउट चरणमा मेसी र रोनाल्डो भिड्ने

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा लिओनल मेसी र क्रिष्टियानो रोनाल्डो भिड्ने भएका छन् । सोमबार भएको ड्रमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेष्टर युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । पीएसजीमा मेसी छन् भने युनाइटेडमा रोनाल्डो । साबिकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने रियल मड्रिडले बेन्फिाका, म्यानचेष्टर सिटीले भिल्लारियल तथा बार्यन म्युनिखले एथ्लेटिको […]

मेस्सीबिना मैदान उत्रेकाे पीएसजी बराबरीमा राेकियाे, सिटी शीर्ष स्थानमा

च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आरबी लाइपेजिगसँग बराबरी खेलेको छ ।

च्याम्पियन्स लिग : पीएसजी र आरबी लाइप्जिगको बराबरी

काठमाडौँ-  च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पीएसजी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरे पनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो । लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे । बराबरीसँगै पीएसजी ४ खेलमा ८ अंकसहित दोस्रो स्थानमा झरेको छ […]

च्याम्पियन्स लिग फुटबलमा आज विश्वकै महंगो खेल हुँदै, खेलमा फर्किएलान् मेस्सी ?

काठमाडौँ, १२ असोज । च्याम्पियन्स लिग फुटबलमा आज पीएसजी र म्यानेचस्टर सिटी भिड्दैछन् ।फ्रान्सेली क्लब पीएसजी र इङ्ग्लिस क्लब सिटी बीचको खेल नेपाली समयअनुसार मंगलबार १२ः४५ मा सुरु हुनेछ । चोटको कारण देखाउँदै पछिल्ला दुई खेलमा लियोनल मेस्सीलाई टोलीमा नराखेका पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आजको खेलमा के गर्लान भन्ने चाँसो विषय बनेको छ । तर, […]

च्याम्पियन्स लिग अगाडि एमबाप्पे घाइते

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड काइलियन एमबाप्पे शनिबार राती मेट्जविरुद्धको खेलमा घाइते भएका छन्। पीएसजीले मेट्जलाई ३-१ ले हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए। तथापी पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले म्यानचेस्टर सिटीविरुद्धको खेलअघि एमबाप्पे फिट हुने आशा गरेका छन्। पीएसजीले बुधबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सिटीविरुद्ध खेल्दैछ।