एजेन्सी, ३० साउन । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनमा आवद्ध भएलगत्तै सिएनएनलाई अन्तर्वार्ता दिदैँ पीएसजी आफ्नो लागि च्याम्पियन्स लिग जित्ने सही ठाउँ रहेको बताएका छन् । १९ वर्षदेखि आवद्ध रहेको बार्सिलोनालाई औपचारिक रुपमा छाडेपछि फ्रेन्च क्लब मा हालै आवद्ध भएका मेस्सीले यस्तो खुलासा गरेका हुन् । मेस्सीको भनाईलाई उदृत गर्दै […]