यूईएफए च्याम्पियन्स लिग : पीएसजीले म्याड्रिडलाई हरायो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । पीएसजीले घरेलु मैदानमा रियललाई पहिलो लिगमा १–० ले पराजित गरेको हो । पहिलो लिगको जितसँगै पीएसजीलाई क्वाटरफाइनल पुग्न सहज भएको छ । दोस्रो लिग आउँदो मार्च ९ तारिखमा हुनेछ ।  

सम्बन्धित सामग्री

यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना पराजित, लिभरपुल र इन्टर मिलानको जित

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो । इन्टरको जितमा इडेन जेको र ड...

च्याम्पियन्स लिग समूह चरण ड्र आज

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत समूह चरणको ड्र आज सम्पन्न हुँदैछ । टर्कीको इस्तानबुलमा हुने ड्र नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । घरेलु लिगको स्थानकै आधारमा २६ टोली र प्लेअफबाट ६ टोली गरी ३२ टोलीले समूह चरणमा स्थान पक्का गरिसकेका छन् । छनोट भएका सबै टोलीलाई ४ पटमा विभाजन गरिनेछ । […]

च्याम्पियन्स लिग : समूह चरण खेल्ने टोलीहरु

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा छनोट हुन प्लेअफ अन्तर्गत अन्तिम चरणको दोस्रो लेग आज र भोली हुँदैछ । प्रतियोगितामा सहभागी हुने २६ टोलीको टुंगो लाग्दा प्लेअफबाट ६ टोली छनोट हुनेछन् । घरेलु लिगको स्थानकै आधारमा २६ टोलीले समूह चरणमा स्थान पक्का गरिसकेका छन् । आज र भोली हुने प्लेअफको ६ खेलपछि सबै […]

च्याम्पियन्स लिग : लिभरपुल र भिल्लारियल भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियलको सामना गर्दैछ । पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा २-० को जित दर्ता गरेको थियो । पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलले पहिलो हाफमा गोल गर्न सकेको थिएन । दोस्रो हाफमा अझ आक्रामक देखिएको लिभरपुलले कप्तान जोर्डन हेन्डरसनको प्रयासमा अग्रता लियो । उनको […]

च्याम्पियन्स लिग : लिभरपुलले इन्टर मिलानलाई हरायो, बार्यन र साल्जबर्गको बराबरी

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटर फाइनलको पहिलो लेगमा इङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ । इन्टर मिलान घरेलु मैदान मिलानोमा २–० गोलले पराजित भयो । लिभरपुलले दुई वटै गोल खेलको दोस्रो हाफमा गरेको हो । उसका रोबर्टो फिर्मिनोले खेलको ७५औँ मिनेटमा र मोहम्मद सलाहले ८३औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुलको क्वाटर फाइनल यात्रा सहज भएको छ । लिभरपुल र इन्टर मिलान सन् २००८ पछि पहिलो पटक र समग्रमा पाँचौँ पटक खेलेका हुन् । यस्तै यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि...

च्याम्पियन्स लिग: स्पोर्टिङ लिस्बनमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिच क्लब स्पोर्टिङ लिस्बनमाथि जित निकालेको छ। स्टेडियो जोशे अल्भालेड स्टेडियममामा सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा घरेलु टोलीमाथि सिटीले ५-० को फराकिलो जित निकालेको हो। खेलको ७ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा रियाद महरेजले गोल गर्दै…

च्याम्पियन्स लिग : कुन टोलीलाई के आवश्यक ?

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल मंगलबार सुरु हुँदैछ । हालसम्म ८ समूहबाट नकआउट चरण पुग्ने ११ टोलीको छिनोफानो हुँदा ५ टोलीको भविष्य अन्तिम खेलले निर्धारण गर्नेछ । समूह विजेताका रुपमा ५ टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने बाँकी ६ टोलीले समूह विजेता […]

च्याम्पियन्स लिग : बार्सिलोनाले डाइनामो किभ र बार्यनले बेनफिकालाई हरायो

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले डाइनामो किभलाई १–० ले हराएको छ । बार्सिलोनाका अन्सु फातीले खेलको ७० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । समूह 'ई' मा रहेको बार्सिलोना दोस्रो जितका साथ ६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । यो समूहमा बार्यन म्युनिख शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेको छ । गएराति भएको खेलमा बार्यनले बेनफिकालाई ५–२ गोलले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । त्यस्तै सर्जी गानबी र लोरियो सानेले एक/एक गोल थपे । मोर...

दुई गोल गरेका ग्रिजम्यानले रातो कार्ड खाएको खेलमा लिभरपुलको संघर्षपूर्ण जित

यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले स्पेनको एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

च्याम्पियन्स लिग अवार्डको मनोनयन सार्वजनिक

३० साउन, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । उत्कृष्ट गोलकिपरतर्फ शीर्ष तीनको मनोनयनमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका एण्डरसन र रियल मड्रिडमा थिबाउ कोर्तवा रहेका छन् । मनोनयनमा च्याम्पियन्स लिग विजेता […]