च्याम्पियन्स लिग फुटबलमा आज विश्वकै महंगो खेल हुँदै, खेलमा फर्किएलान् मेस्सी ?

काठमाडौँ, १२ असोज । च्याम्पियन्स लिग फुटबलमा आज पीएसजी र म्यानेचस्टर सिटी भिड्दैछन् ।फ्रान्सेली क्लब पीएसजी र इङ्ग्लिस क्लब सिटी बीचको खेल नेपाली समयअनुसार मंगलबार १२ः४५ मा सुरु हुनेछ । चोटको कारण देखाउँदै पछिल्ला दुई खेलमा लियोनल मेस्सीलाई टोलीमा नराखेका पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आजको खेलमा के गर्लान भन्ने चाँसो विषय बनेको छ । तर, […]