च्याम्पियन्स लिग : नकआउट चरणमा मेसी र रोनाल्डो भिड्ने

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा लिओनल मेसी र क्रिष्टियानो रोनाल्डो भिड्ने भएका छन् । सोमबार भएको ड्रमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेष्टर युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । पीएसजीमा मेसी छन् भने युनाइटेडमा रोनाल्डो । साबिकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने रियल मड्रिडले बेन्फिाका, म्यानचेष्टर सिटीले भिल्लारियल तथा बार्यन म्युनिखले एथ्लेटिको […]

सम्बन्धित सामग्री

युरोपियन च्याम्पियन्स लिग : एसी मिलान र लाइपजिग नकआउट चरणमा

१७ कात्तिक, काठमाडौं । इटालियन क्लब एसी मिलान र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिग फुटबल २०२२/२३ मा नकआउट चरण पुग्ने अन्तिम दुई टिम बनेका छन् । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा दुवै क्लबले आ-आफ्नो खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । योसँगै प्रिक्वाटरफाइनल खेल्ने सबै १६ टिमको टुङ्गो लागेको छ […]

नाटकीय जित निकाल्दै टोटनहम नकआउट चरणमा

१६ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा फ्रेन्च क्लब मार्सेलाई २-१ ले हराएर इंग्लिस क्लब टोटनहम नकआउट चरणमा प्रवेश गरेको हो । पिएरे एमिल होजवर्गले इन्जुरी टाइमको पाँचौ मिनेटमा गरेको गोलमा टोटनहमले मार्सेमाथि उसैको मैदानमा नाटकीय जित निकालेको हो । त्यसअघि एबेम्बाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै […]

च्याम्पियन्स लिग: लिभरपुल नकआउटचरणमा, नापोलीको लगातार पाँचौ जित

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुल नकआउटचरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले आयक्सलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो। समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा लिभरपुलले डच क्लबमाथि सहज जित निकाल्दा समूहकै अर्को खेलमा नापोलीले लगातार पाँचौ खेलमा जित निकाल्दै शीर्ष स्थानमा कायम रह्यो। लिभरपुललाई जित दिलाउन मोहमद […]

मेसीको उत्कृष्ट प्रदर्शनमा पिएसजी नकआउट चरणमा

युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नकआउट चरणमा स्थान पक्का गरेको छ। मंगलबार घरेलु मैदानमा भएको खेलमा पिएसजीले मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित निकाल्दा स्टार स्ट्राइकर लियोनेल मेसीको प्रदर्शन उत्कृष्ट रह्यो। पिएसजीका लागि अर्जेन्टिनी फरवार्ड मेसी र केलिएन एम्बाप्पेले समान दुई गोल गरेका थिए। मेसीले भने २ गोलका लागि […]

च्याम्पियन्स लिग : नकआउट चरण पुग्न कसलाई के आवश्यक?

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चार खेल समाप्त भइसकेको छ । पाँच टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा ११ स्थानको टुंगो हुन बाँकी छ । प्रिमियर लिगबाट म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान पक्का गर्दा लिभरपुल, चेल्सी र टोटेनहमले अझै अंक जोड्न बाँकी छ । हालसम्म सिटीसँगै नेपोली, क्लब ब्रुजा, बायर्न म्युनिख […]

च्याम्पियन्स लिग : यी हुन् नकआउट चरणमा खेल्ने टोली

२४ मंसिर, काठमाडौं । इटालियन क्लब एटलान्टालाई ३–२ ले पराजित गर्दै स्पानिस क्लब भियारियाल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । भियारियाल नकआउट चरणमा पुग्ने अन्तिम टोली हो । समूह एफ अन्तर्गत एटलान्टाको मैदानमा भएको खेलमा भियारियाललाई जिताउन अर्नानउट डानजुमाले २ तथा एटिने कापाउले १ गोल गरे । एटलान्टाका लागि डुभान जापाट्टा […]

रियल मड्रिड लगातार २५औं पटक च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । स्पानिस क्लब रियल मड्रिड लगातार  २५औं वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी अन्तर्गत बुधबार राति मोल्दोभोको एफसी सेरिफलाई ३-० ले राजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो । रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे । जितपछि समूह डी मा […]

युनाइटेड नकआउट चरणमा प्रवेश

काठमाडौं, मङ्सिर ८ । इङ्लिस प्रिमियर लिग अन्र्तगत गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडलाई अन्तिम १६ पुर्याउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बरबरीमा […]

प्रशिक्षक बिहीन म्यानचेस्टर युनाइटेड जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा

प्रशिक्षक बिहीन म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। प्रशिक्षक बिना मंगलबार राति भएको समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले भिल्लारियललाई २–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा समूह एफ को म्यानचेस्टर युनाइटेडका लागि ७८ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डो तथा ९० औँ मिनेटमा सान्चोले गोल गरे । दोस्रो गोलका लागि […]

च्याम्पियन्स लिग : युभेन्ट्सलाई ४-० ले हराउँदै चेल्सी नकआउट चरणमा

काठमाडौं । इंग्ल्स क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४-० ले पराजित गर्दै चेल्सी समूह एचबाट नकआउट चरण पुग्ने दोस्रो टोली बन्यो । यसअघि नै युभेन्ट्सले नकआउट चरणमा स्थान बनाइसकेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीलाई शानदार जित दिलाउन ट्रेभो चालाबाहले २६औं, रिस जेम्सले […]