च्याम्पियन्स लिगः बेन्जिमाको ह्याट्रिकमा रियलको जित, अन्तिम १६ बाटै बाहिरियो पीएसजी

काठमाडौं, २६ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पीएसजी स्पेनिस क्लब रियल मड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यस जितसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा पीएसजीले १–० […]

सम्बन्धित सामग्री

रियल सोसिडाडसँग भिड्दा भविष्यको खाका खोज्दै पीएसजी

२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार राति रियल सोसिडाड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमको तुलना गर्ने हो भने आकाश र पातलबीचको फरक छ । सोसिडाड रहेको शहर सान सेबास्टियनको जनसंख्याभन्दा पेरिसको स्थानीय लिग प्रणाली ‘लिग डे पेरिस इले-डे-फ्रान्स’मा खेलाडी धेरै छन् । […]

च्याम्पियन्स लिग: बेन्जेमाको ह्‍याट्रिकमा रियल अन्तिम आठमा

लन्डन । फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो । रियलको जितमा […] The post च्याम्पियन्स लिग: बेन्जेमाको ह्‍याट्रिकमा रियल अन्तिम आठमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेन्जेमाको ह्याट्रिकसँगै रियल मड्रिड क्वाटरफाइनलमा, पीएसजी बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्स क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ। सान्टीआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा मड्रिडले पीएसजीमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक पुरा गरे। पहिलो हाफमा भने पीएसजीले खेलमा अग्रता…

मेस्सी पेनाल्टीमा चुके पनि एमबाप्पेको गोलमा पीएसजीले रियललाई हरायो

४ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पानिस क्लब रियल मड्रिडलाई १-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा किलिएन एमबाप्पेले इन्जुरी टाइममा पीएसजीका लागि गोल गरे । लिओनल मेस्सीले दोस्रो हाफमा पेनाल्टी चुकाउँदा पीएसजीका लागि अग्रता लिने अवसर गुमेको थियो […]

पीएसजी भर्सेस रियल मड्रिड: मेस्सी पेनाल्टीमा चुके, एम्बाप्पेले गरे निर्णायक गोल

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली पीएसजीले मड्रिडमाथि १-० गोलअन्तरको जित निकालेको हो। खेलमा राम्रो पकड बनाएको पीएसजी फिनिसिङमा चुकेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा…

च्याम्पियन्स लिग 'ड्र' - पीएसजीले रियल मड्रिड र युनाइटेडले एट्लेटिकोसँग खेल्ने

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तालिकाअनुसार साल्जवर्गले बार्यन म्युनिखसँग खेल्नेछ । म्यानचेस्टर सिटीले स्पोर्टिङसँग, बेन्फिकाले अजाक्ससँग र चेल्सीले लिलसँग खेल्नेछ । यस्तै एट्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । यस्तै भिल्ला रियलले युभेन्ट्ससँग, इन्टर मिलान र लिभरपुल तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रियल मड्रिडबीच खेल हुनेछ । यसअघि दिउँसो भएको 'ड्र' प्राविधिक त्रुटिका कारण रद्द गरिएको थियो । यस्ताे छ तालिका–

च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक, पीएसजीले युनाइटेडसँग खेल्ने

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज साेमवार भएको तालिकाअनुसार रियल मड्रिडले बेन्फिकासँग खेल्नेछ । यस्तै भिला रियलले म्यानचेस्टर सिटीसँग, बार्यन म्युनिखले एट्लेटिको मड्रिड र साल्जवर्गले लिभरपुलसँग खेल्नेछन् । यस्तै इन्टर मिलानले अजाक्ससँग, स्पोर्टिङले युभेन्ट्ससँग, चेल्सीले लिलसँग र पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएका छन् । पीएसजीमा रहेका लियोनल मेस्सी र युनाइटेडमा रहेका क्रिस्टियानाे रोनाल्डो फेरि एक पटक आमनेसामने हुने...

च्याम्पियन्स लिगमा आज ८ खेल

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ । पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड &n...

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश

काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम […]

रियल र पीएसजी भिड्ने

क्रिस्टियानो रोनाल्डोको रियल म्याड्रिड ४० वर्षपछि पहिलोपल्ट च्याम्पियन्स लिग उपाधिको ह्याट्रिक गर्ने दाउमा छ । त्यसका लागि टोलीले अन्तिम १६ मा नेयमरसम्मिलित पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्नुपर्ने हुन्छ । सोमबार र्युइएफएको मुख्यालयमा भएको च्याम्पियन्स लिग अन्तिम १६ को ‘ड्र’ मा यी दुई टोली भिड्ने पक्का भएको हो ।