काठमाडौं, ४ फागुन । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रियल मड्रिडमाथि जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले स्पेनिस क्लब रियललाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबापेले खेलको इन्जुरी समयमा निर्णायक गोल गरे । खेलको ६२औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीको […]