गाजामा युद्धविरामका लागि भएको सहमतिको नेपाल सरकारद्वारा स्वागत
नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ।
मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकालेर स्वागत गरेको...
गाजा युद्धविराममा राष्ट्रसंघीय सुरक्षा परिषदमा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन्। साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमासा’ गरेको आरोप लगाएको छ। पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अघि बढाएको थियो
इजरायली र हमासका अधिकारीले गाजामा आगामी सोमबारभित्रै युद्धविराम हुँदै छ भन्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइलाई अस्वीकार गरेका छन् । यसले दुई हप्ताको अवधिभित्र आउन लागेको मुसलमान धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन्। गाजामा द्वन्द्व शुरु भएको १०० दिन पुगेपछि उनले तनाव विश्वव्यापी बनेको भन्दै युद्धविरामका लागि पुनः आह्वान गरेका हुन्।युद्धको १०० दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको उनले बताए। गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदम भए पर्याप्त नभएको भन्दै उनले मानिसलाई आवश्यक परेको मात्रामा राहत उपलब्ध हुन नसकेको दाबी गरे। गुटेरेसले भोकमरीको लामो छायाले गाजाको जनजीवन रोग र शोकको अ
तेल अविव – इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् । उनले एक विज्ञप्तिमा भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’ गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका […]
सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकालेर स्वागत गरेको हो । कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली नागरिक …
गाजामा युद्धविराम भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारी आमिर तमिम बिन हमद अल थानीलाई बधाई दिएका छन् । यसबाट पनि के प्रस्ट हुन्छ भने यो सम्झौता गराउन कतारको भूमिका के छ भन्ने ।
गाजामा भइरहेको आक्रमण रोक्दै युद्धविराम गर्न इजरायल र हमास सहमत भएका छन्। करिब दुई हप्तादेखि गाजा पट्टीमा इजायलले हवाई आक्रमण गर्न सयौं प्यालेसटाइनी नागरिकको मृत्यु भएको थियो भने कयौं भवनहरु भत्किएका थिए। हमासले पनि इजरायलमा रकेट आक्रमण गर्दा केही इजयालीको मृत्यु भएको थियो।
दुवैबिच युद्धविराम गराउन अमेरिका, चीन, बेलायत, रसिया…