गाजामा अस्थायी युद्धविराम कसरी भयो सम्भव ?

गाजामा युद्धविराम भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारी आमिर तमिम बिन हमद अल थानीलाई बधाई दिएका छन् । यसबाट पनि के प्रस्ट हुन्छ भने यो सम्झौता गराउन कतारको भूमिका के छ भन्ने ।