गाजामा युद्धविराम हुने बाइडेनको टिप्पणीमा हमास र इजरायलको आपत्ति

 इजरायली र हमासका अधिकारीले गाजामा आगामी सोमबारभित्रै युद्धविराम हुँदै छ भन्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइलाई अस्वीकार गरेका छन् । यसले दुई हप्ताको अवधिभित्र आउन लागेको मुसलमान धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु...

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय दबाबमा गाजामा युद्धविराम, तर देशभित्र हुँदैछ नेतान्यूको आलोचना

गाजामा भइरहेको आक्रमण रोक्दै युद्धविराम गर्न इजरायल र हमास सहमत भएका छन्। करिब दुई हप्तादेखि गाजा पट्टीमा इजायलले हवाई आक्रमण गर्न सयौं प्यालेसटाइनी नागरिकको मृत्यु भएको थियो भने कयौं भवनहरु भत्किएका थिए। हमासले पनि इजरायलमा रकेट आक्रमण गर्दा केही इजयालीको मृत्यु भएको थियो। दुवैबिच युद्धविराम गराउन अमेरिका, चीन, बेलायत, रसिया…

गाजामा एक–दुई दिनमै युद्धविराम हुन्छ – हमासका नेता

हमासका एक वरिष्ठ अधिकारीले एक दुई दिनभित्रै  गाजामा युद्धविराम हुने दाबी गरेका छन् । अहिले इजरायल र हमास दुबैले आक्रमण जारी राखेका छन् ।यद्यपी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्धविरामको कुनै संकेत गरेका छैनन् । उनले यसअघि निरन्तर गाजामा आक्रमण हुने घोषणा गरेका थिए । त्यस्तै, इजरायली नागरिकका लागि श...

गाजामा युद्धविराम पालना

इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुले आइतबार घोषणा गरेको युद्धविरामको पालना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।