सरकारद्वारा इजरायल र हमासबीचको युद्धविरामको स्वागत

सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकालेर स्वागत गरेको हो । कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली नागरिक …

सम्बन्धित सामग्री

इजरायल र हमासबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत, विपिन जोशीको रिहाइको माग

काठमाडौँ - नेपालले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै युद्धविरामको स्वागत गरेको हो ।  विज्ञप्तीमा भनिएको छ, नेपाल सरकार गाजामा बन्दीहरूको रिहाइ र मानवीय सामग्रीको आपूर्तिका लागि मार्ग प्रशस्त गर्ने युद्धविराम सम्झौताको स्वागत गर्दछ ।  सम्झौताकाल...

गाजामा भएको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसंघले महासचिव एन्टोनियो गुटर्रेसले गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलका तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो ।महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी भएको बताएका थिए ।उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न