गाजामा युद्धविराम गर्न राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन्। गाजामा द्वन्द्व शुरु भएको १०० दिन पुगेपछि उनले तनाव विश्वव्यापी बनेको भन्दै युद्धविरामका लागि पुनः आह्वान गरेका हुन्।युद्धको १०० दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको उनले बताए। गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदम भए पर्याप्त नभएको भन्दै उनले मानिसलाई आवश्यक परेको मात्रामा राहत उपलब्ध हुन नसकेको दाबी गरे। गुटेरेसले भोकमरीको लामो छायाले गाजाको जनजीवन रोग र शोकको अ

सम्बन्धित सामग्री

गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेण्डामा

गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आइतबार विशेष बैठकको आह्वान गरिएको छ ।

गाजामा युद्धविराम गर्न फ्रान्सको आह्वान

फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र टिकाउ’ युद्धविरामका लागि आह्वान गरेकी छन् । युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको उनले बताएकी हुन् ।

गाजामा युद्धविराम गर्न जोर्डनका राजाको आग्रह

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजामा युद्धविरामका लागि आह्वान गरेका छन् ।