बाइडेन भन्छन्- अन्धाधुन्ध बमबारीका कारण इजरायलले विश्वव्यापी समर्थन गुमाएको छ (भिडियो)

हालै मात्र अमेरिकाले राष्ट्रसंघ सुरक्षा परिषद्‌मा भिटो प्रयोग गर्दै गाजामा युद्धविराम गर्ने प्रस्ताव अस्वीकृत गरिदिएको थियो ।