मंसिर २९ देखि विराट एक्स्पो

१८ मंसिर, विराटनगर । विराटनगरमा सातौं विराट एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औंद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेको हो । डिग्री क्याम्पस विराटनगरको खाली मैदानमा आयोजना हुने एक्स्पोमा नेपाल भारत बंगलादेश र पाकिस्तानबाट स्टलहरु आउनेछन् । साँतौं संस्करणको […]

सम्बन्धित सामग्री

विराट एक्स्पोमा १५ करोडको कारोबार

विराटनगरमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी समापन भएको छ।...

विराट एक्स्पो २०७९ः टिकट दरमा बृद्धि गर्दा प्रदर्शनीस्थलमा केहीबेर नाराबाजी

मोरङ – विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक प्रदर्शनीको १० औं दिन आयोजकले टिकट दरमा बृद्धि गर्दा प्रदर्शनीस्थलमा केहीबेर नाराबाजी भएको छ। विराटनगरको डिग्री क्याम्पसमा मंसिर २९ गतेबाट जारी एक्स्पोअन्तर्गत शनिबार टिकट दरमा फेरबदल भएपछि सर्वसाधारणले केहीबेर नाराबाजी गरेका थिए। यस क्रममा प्रहरीले नाराबाजी गर्नेलाई केहीबेर नियन्त्रणमा लिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका […]

विराट एक्स्पो सञ्चालन हुने अवधि ४ दिन थपियो

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ ।  एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुलेलले मन्द भएको व्यवसाय एक्पोका कारण चलायमान भएपछि व्यवसायी र उपभोक्ताहरूकै आग्रहमा पुस १० गतेसम्मलाई अवधि थप गरिएको जानकारी दिए ।  यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म एक्स्पो आ

बिहीबारदेखि विराट एक्स्पो सुरु हुँदै

काठमाडौँ। मंसिर २९ गतेदेखि विराट एक्स्पो हुने भएको छ। पुस ६ गतेसम्म संचालन हुने सो एक्स्पोको सम्पूर्ण तयार पुरा भएको छ। सो एक्स्पोको सम्पूर्ण प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजनबाट हुने जानकारी गराइएको छ।

विराट एक्स्पोमा युवाहरुसँग परामर्श गरिने

मोरङ – उद्योग संगठन मोरङले विराटनगरमा हुने विराट एक्स्पो कृषि तभा औद्योगिक मेलामा उद्यमशीलताप्रति नयाँ सोच भएका युवायुवतीसँग परामर्श गर्ने भएको छ। संगठनका अध्यक्ष सुयश प्याकुरेलले बिहीबारबाट सुरु हुने मेलामा नयाँ सोच नयाँ शैली अपनाउन खोज्ने युवाका लागि परामर्श गर्न छुट्टै पेवेलियनको तयारी गरेको जानकारी दिए। स्नात्तकोत्तर क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म […]

विराट एक्स्पोमा प्रदेश १ का लगानीकर्ताका लागि बेग्लै पवेलियन

मोरङ – उद्योग संगठन मोरङद्वारा आयोजित विराट एक्स्पो कृषि तथा औद्योगिक मेलामा प्रदेश १ का लगानीकर्तालाई आकर्षित र लगानीको सम्भाव्यताका लागि बेग्लै पवेलियन रहने भएको छ। विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसको मैदानमा मंसिर २९ गतेबाट सुरु हुने एक्स्पोमा प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउन्डेसन र कन्सोर्टियमसँगको सहकार्यमा छुट्टै पवेलियन राख्न लागिएको हो। लगानी बोर्डका निर्देशक […]

विराट एक्स्पो प्रवर्द्धनका लागि मोटर र्‍याली

मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको प्रचारप्रसारका लागि मोटर र्‍याली आयोजना गरिएको छ । कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचारप्रसारका लागि उद्योग संगठन मोरङबाट निकालिएको र्‍याली एक्स्पो आयोजना स्थल विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र चोक, बरगाछी हुँदै सुनसरीको दुहबी, इटहरी, धरान पुगेको थियो । र्‍यालीले मोरङको विराटचोक, उर्लाबारी हुँदै विर्तामोड पुगेर पुनः […]

विराटनगरमा मंसिर २९ देखि कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि विराट एक्स्पो आयोजना हुँदैछ।

औद्योगिक मेला विराट एक्स्पो–२०२२ को तयारी पूरा

मोरङ – विराटनगरमा हुने कृषि तथा औद्योगिक मेला विराट एक्स्पो–२०२२ को तयारी पूरा भएको छ। आइतबार विराटनगरको डिग्री क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा आयोजक उद्योग संगठन मोरङले मंसिर २९ गतेबाट पुस ६ गतेसम्म हुने एक्स्पोको सबै तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले मेलामा कम्तीमा २ लाख सर्वसाधारणले सहभागिता जनाउने विश्वास लिए। […]

मंसिर २९ देखि विराट एक्स्पो हुने

आयोजक उद्योग संगठनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराट एक्स्पो (बृहत कृषि तथा औद्योगिक प्रदर्शनी ) आयोजना गर्ने तयारी गरेको जानकारी दिएको हो।...