विराट एक्स्पो सञ्चालन हुने अवधि ४ दिन थपियो

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ ।  एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुलेलले मन्द भएको व्यवसाय एक्पोका कारण चलायमान भएपछि व्यवसायी र उपभोक्ताहरूकै आग्रहमा पुस १० गतेसम्मलाई अवधि थप गरिएको जानकारी दिए ।  यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म एक्स्पो आ

सम्बन्धित सामग्री

विराट एक्स्पो थप तीन दिन लम्ब्याइयो

मोरङ – विराटनगरमा जारी विराट एक्स्पो–२०७९, कृषि तथा औद्योगिक प्रदर्शनीको थप तीन दिनका लागि बढाइएको छ। पुष ६ गते सम्पन्न हुने पूर्वनिर्धारित समयलाई परिमार्जन गर्दै एक्स्पो प्रचारप्रसार समिति संयोजक नन्दकिशोर राठीले पौष १० गते समापन हुने गरी कार्यक्रम अघि बढेको जानकारी दिए। उद्योग संगठन मोरङद्वारा आयोजित यस प्रदर्शनीमा सर्वसाधारण, स्टलका उद्यमीहरुको मागबमोजिम कार्यक्रमको समय तीन […]

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विराट एक्स्पो’ उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर–१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन यस्ता एक्स्पोले सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण …

राष्ट्रपति भण्डारीद्वारा ‘विराट एक्स्पो’ उद्घाटन

मोरङ– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर-१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहकाबीच उद्घाटन गरेकी छिन् ।     सो अवसरमा उनले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय  अर्थतन्त्रमा टेवा पुर्‍याउन यस्ता एक्स्पोले सहयोग पुर्‍याउने बताइन्। राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबीच  अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा […]

भोलि देखि विराट एक्स्पो सुरु हुने

एक्स्पोको स्टल निर्माण लगायतका सबै तयारी पुरा भइसकेको विराट एक्स्पो आयोजक समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए।...

विराट एक्स्पो दुई लाखले अवलोकन गर्ने

उद्योग संगठन मोरङको आयोजनामा यही २९ मंसिरदेखि सुरु हुने कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (विराट एक्स्पो) को तयारी तीव्र पारिएको छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको खेलमैदानमा हुने प्रदर्शनीका लागि संगठनले स्टल निर्माण, घेराबारालगायतका तयारी पारेको हो । एक्स्पोका माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुने आयोजकको दाबी छ । आयोजकले आइतबार एक्स्पोस्थलमै […]

मंसिर २९ देखि विराट एक्स्पो

१८ मंसिर, विराटनगर । विराटनगरमा सातौं विराट एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औंद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेको हो । डिग्री क्याम्पस विराटनगरको खाली मैदानमा आयोजना हुने एक्स्पोमा नेपाल भारत बंगलादेश र पाकिस्तानबाट स्टलहरु आउनेछन् । साँतौं संस्करणको […]

औद्योगिक मेला विराट एक्स्पो–२०२२ को तयारी पूरा

मोरङ – विराटनगरमा हुने कृषि तथा औद्योगिक मेला विराट एक्स्पो–२०२२ को तयारी पूरा भएको छ। आइतबार विराटनगरको डिग्री क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा आयोजक उद्योग संगठन मोरङले मंसिर २९ गतेबाट पुस ६ गतेसम्म हुने एक्स्पोको सबै तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले मेलामा कम्तीमा २ लाख सर्वसाधारणले सहभागिता जनाउने विश्वास लिए। […]

२९ मंसिरदेखि विराट एक्स्पो

यही २९ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुने सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुनेछ । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्न लागेको संगठनका अध्यक्ष सुयश […]

विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म

काठमाडौँ,१४ असोज । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ । कृषि, […]

मंसिर २९ देखि विराट एक्स्पो हुने

आयोजक उद्योग संगठनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराट एक्स्पो (बृहत कृषि तथा औद्योगिक प्रदर्शनी ) आयोजना गर्ने तयारी गरेको जानकारी दिएको हो।...