विराट एक्स्पोमा युवाहरुसँग परामर्श गरिने

मोरङ – उद्योग संगठन मोरङले विराटनगरमा हुने विराट एक्स्पो कृषि तभा औद्योगिक मेलामा उद्यमशीलताप्रति नयाँ सोच भएका युवायुवतीसँग परामर्श गर्ने भएको छ। संगठनका अध्यक्ष सुयश प्याकुरेलले बिहीबारबाट सुरु हुने मेलामा नयाँ सोच नयाँ शैली अपनाउन खोज्ने युवाका लागि परामर्श गर्न छुट्टै पेवेलियनको तयारी गरेको जानकारी दिए। स्नात्तकोत्तर क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म […]