विराट एक्स्पो २०७९ः टिकट दरमा बृद्धि गर्दा प्रदर्शनीस्थलमा केहीबेर नाराबाजी

मोरङ – विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक प्रदर्शनीको १० औं दिन आयोजकले टिकट दरमा बृद्धि गर्दा प्रदर्शनीस्थलमा केहीबेर नाराबाजी भएको छ। विराटनगरको डिग्री क्याम्पसमा मंसिर २९ गतेबाट जारी एक्स्पोअन्तर्गत शनिबार टिकट दरमा फेरबदल भएपछि सर्वसाधारणले केहीबेर नाराबाजी गरेका थिए। यस क्रममा प्रहरीले नाराबाजी गर्नेलाई केहीबेर नियन्त्रणमा लिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका […]