बिहीबारदेखि विराट एक्स्पो सुरु हुँदै

काठमाडौँ। मंसिर २९ गतेदेखि विराट एक्स्पो हुने भएको छ। पुस ६ गतेसम्म संचालन हुने सो एक्स्पोको सम्पूर्ण तयार पुरा भएको छ। सो एक्स्पोको सम्पूर्ण प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजनबाट हुने जानकारी गराइएको छ।