मोरङ – उद्योग संगठन मोरङद्वारा आयोजित विराट एक्स्पो कृषि तथा औद्योगिक मेलामा प्रदेश १ का लगानीकर्तालाई आकर्षित र लगानीको सम्भाव्यताका लागि बेग्लै पवेलियन रहने भएको छ। विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसको मैदानमा मंसिर २९ गतेबाट सुरु हुने एक्स्पोमा प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउन्डेसन र कन्सोर्टियमसँगको सहकार्यमा छुट्टै पवेलियन राख्न लागिएको हो। लगानी बोर्डका निर्देशक […]