विराट एक्स्पो प्रवर्द्धनका लागि मोटर र्‍याली

मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको प्रचारप्रसारका लागि मोटर र्‍याली आयोजना गरिएको छ । कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचारप्रसारका लागि उद्योग संगठन मोरङबाट निकालिएको र्‍याली एक्स्पो आयोजना स्थल विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र चोक, बरगाछी हुँदै सुनसरीको दुहबी, इटहरी, धरान पुगेको थियो । र्‍यालीले मोरङको विराटचोक, उर्लाबारी हुँदै विर्तामोड पुगेर पुनः […]