नेपाली कांग्रेस ललितपुरको सभापतिमा देउवा निकट श्रेष्ठ विजयी

नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनी ६ सय ६५ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले ६ सय ५३...

सम्बन्धित सामग्री

प्रदेश एकमा कांग्रेस संसदीय दलको नेता छान्न मतदान सम्पन्न

नेपाली कांग्रेस प्रदेश एकको सम्सदीय दलको नेता छान्न मतदान सम्पन्न भएको छ । दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको थियो । उद्वब थापा, अमृत अर्याल र केदार कार्की प्रतिस्पर्धामा छन् । कार्की अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । उनी मोरङ ६(२) बाट निर्वाचित भएका हुन । कार्की कोइराला पक्षका नेताका रुपमा चिनिन्छन् भने थापा सिटौला नजिक नेताका रुपमा चिनिन्छन् । अर्याल भने मोरङ ५(१) बाट निर्वाचित भएका हुन । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन । उनी देउवा निकट नेता हुन ।

कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी

पोखरा – नेपाली कांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् । उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्कीकै एक नेताले बताए । ‘उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ,’ […]

कांग्रेस पर्साको सभापतिमा जनार्दन क्षेत्री निर्वाचित

चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]

काठमाडौं कांग्रेसको सभापति पदमा सबुज बानियाँ निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापति पदमा सबुज बानियाँ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई फराकिलो मतान्तरले हराउँदै बानियाँ सभापति पदमा विजयी भएका छन् । निर्वाचित बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा निकट मानिन्छन् । पराजित कार्की सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । काठमाडौं जिल्ला कार्यसमितिमा बानियाँको प्यानल नै निर्वाचित भएको छ । काठमाडौंको उपसभापति पदमा गोकर्ण केसी र राजकुमार नकर्मी तथा सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनीले जितेका छन् ।   जिल्ला कार्यसमिति सहसचि...

इलाममा देउवा निकट खड्का सभापति निर्वाचित

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा निकट डम्बर खड्का निर्वाचित भएका छन्। संस्थापनइतर समूहका भेराज आचार्यलाई हराउँदै खड्का जिल्ला सभापतिमा निर्वाचित भए। शनिबार भएको मत गणनाअनुसार खड्काले ९३५...

पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

काठमाडौँ– नेपाल पत्रकार महासंघका पूर्व महासचिब पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेस बाँके प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केसी देउवा निकट माधवराम खत्रीलाई ४७ मतले पराजित गरेका छन् । केसीले ३१६ मत ल्याएका भने खत्रीले २६९ मत ल्याएका थिए।

कांग्रेस मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने उनी काठमाडौं क्षेत्र ७ बाट महाधिवेश प्रतिनिधिका उम्मेद्वार रहेका थिए। प्रकाशमान सिंहको पकड रहेको उक्त क्षेत्रमा पौडेलले खस आर्य पुरुषतर्फ उम्मेद्वारी दिएका थिए। पौडेलले जम्म ८३ मत…

कांग्रेस महाधिवेशन : खोटाङमा सभापतिका चारमध्ये दुई आकांक्षीबीच सहकार्य

खोटाङ – खोटाङमा नेपाली कांग्रेस जिल्ला सभापतिका दुई आकांक्षीले सहकार्य गर्ने भएका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापति शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्वधन राई र नेता कृष्णप्रसाद सिटौला निकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीचमा सहकार्य गर्ने सहमति भएको हो । हालसम्म दुबैले जिल्ला सभापतिमा दाबी गर्दै आएका थिए । महाधिवेशन प्रतिनिधि भूपेन्द्रले पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा […]

कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देहीमा पौडेल पक्ष हावी

बुटवल : रूपन्देहीमा नेपाली कांग्रेस प्रदेशसभाको क्षेत्रीय अधिवेशनमा अधिकांश संस्थापन इतर उम्मेद्वारहरू विजयी भएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लासमेत रहेको रूपन्देहीमा उनी निकट अधिकांश उम्मेद्वार पराजित भएका छन्। शुक्रवार भएको प्रदेश सभाको क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा निकट उम्मेद्वारहरूले हार बेहोरेका हुन्। गृहमन्त्री खाण देउवाका विश्वासपात्र हुन्। रूपन्देहीमा १० वटा…