कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी

पोखरा – नेपाली कांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् । उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्कीकै एक नेताले बताए । ‘उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ,’ […]

सम्बन्धित सामग्री

उपेक्षित महसुस भएपछि कास्की कांग्रेस कार्यालयमा ताला

काठमाडौं, ७ बैशाख । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने गठबन्धनको सहमतिपछि कास्की कांग्रेस जिल्ला कार्यालयमा ताला लगाइएको छ । कार्यालयमा कांग्रेस पोखरा महानगरले तालाबन्दी गरेको हो । महानगर समितिका सचिवद्धय टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मेयरपद गण्डकी प्रदेश र जिल्ला कार्यसमितिसँग मात्र सहमति गरेर आत्मसम्मानमा चोट पुगेको उल्लेख […]

पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

पोखरा - सत्तारूढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी...

पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई […] The post पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

पोखरा । पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा कांग्रेस महानगर समितिले ताला लगाएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए । उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने...

काँग्रेस कास्कीका नेता थापाले देउवासँग भने- हाम्रो ६० हजार मतको अपमान नगरियोस्

नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् । विगतमा पनि पोखरा महानगरपालिकामा काँग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए । कास्की कांग्रेस नेता यज्ञबहादुर थापाले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए । 'पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले

ज्वाइँलाई पोखराको मेयर बनाउन रामचन्द्रको अड्को, सम्भावना किशोरदत्ततिर !

६ वैशाख, पोखरा । पोखरामा सत्तारुढ गठबन्धनको बैठक चलिरहँदा कास्कीका दुई सचिव भानु ढकाल र देवेन्द्र रानाभाटले एकीकृत समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै विज्ञप्ति निकाले । कास्की कांग्रेस सभापति किशोरदत्त बरालकै नेतृत्वमा गठबन्धनको बैठक बसिरहँदा आएको विज्ञप्तिपछि काठमाडौंमा सत्तारुढ गठबन्धनको सोमबार बसेको पहिलो बैठक पनि बिना निष्कर्ष टुंगियो । पोखरा न्युरोड दीपसागर होटलमा सत्तारुढ गठबन्धनको […]

कास्की कांग्रेस भन्छः गठबन्धनको निर्णय मान्दैनौ, पोखरामा आफ्नै उम्मेदवार उठाउँछौ

पोखरामा कांग्रेसको उपस्थिति बलियो रहेको भन्दै दावी गरेपनी शीर्ष नेताका कारण अवसर गुम्न खोजेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन्। सत्ता गठबन्धनका दलहरुबीचको भागबण्डाका आधारमा एकीकृत समाजवादीले पोखरा महानगर पाउने अवस्था आएको खण्डमा भिन्दै उम्मेदवार उठाउ...

कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल निर्वाचित

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । संस्थापन इतरपक्ष बलियो मानिएको कास्कीमा कांग्रेस संस्थापन पक्षका मानिने बराल निर्वाचित भएका हुन् । उनले ९९५ मत ल्याउँदै विजयी भएका छन्...

कास्की कांग्रेस सभापतिमा संस्थापन निकट बराल विजयी

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस कास्की जिल्ला सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणमा भएको मतदानमा उनले सभापतिका अर्का प्रत्यासी सुदिपमोहन भट्टराईलाई पराजित गरेका हुन् । निर्वाचन समितिका अनुसार १९ सय २६ मत खसेकोमा बरालले ९९५ मत पाए भने भट्टराईले ९१५ मत पाएका थिए । सभापतिमा विजयी बराल संस्थापननिकट हुन् । कास्कीमा […]

प्यानलसहित कास्की कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी

पोखरा– नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । पार्टीभित्रै नेताहरूको गुटको छाया देखिने गरी प्यानल बनेको छ । सभापति शेरबहादुर देउवा प्यानलबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार बढी छन् । आइबहादुर गुरुङ र पोषनाथ शर्मा पौडेल निकट हुन् । सुदिपमोहन भट्टराई कृष्ण सिटौला […]