कांग्रेस मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने उनी काठमाडौं क्षेत्र ७ बाट महाधिवेश प्रतिनिधिका उम्मेद्वार रहेका थिए। प्रकाशमान सिंहको पकड रहेको उक्त क्षेत्रमा पौडेलले खस आर्य पुरुषतर्फ उम्मेद्वारी दिएका थिए। पौडेलले जम्म ८३ मत…

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन आजबाट सुरु

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् । कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेस नेता मीन […]

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

खलङ्गा, १० मङ्सिर: नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो । सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत […]

कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित

कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो । पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो […]

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित हस्तीहरू

चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ ।

कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी बुढो भइसक्याे : ओली

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको बताउनु भएकाे छ । नेकपा एमाले सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी अशक्त भएकाे बताउनु भएकाे हाे। उहाँले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्त पार्टीको रुपमा उभ्याएको बताउनु भएकाे छ । उहाँले कांग्र...

कांग्रेस नेता कोइरालाको प्रश्न–मंसिरमा महाधिवेशन कसरी सम्भव छ ?

कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन र देशमा चुनाव सम्भव नरहेको बताएका छन् । कांग्रेसको महाधिवेशन अघि संसदीय निर्वाचन सम्भव नभएको पनि उनले बताए  । नेपाल प्रेस युनियन...

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना […]

यस्तो छ कांग्रेस महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएर शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले १६ देख […] The post यस्तो छ कांग्रेस महाधिवेशन तालिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस महाधिवेशन भदौ १६ मा नहुने निश्चित

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमा नहुने निश्चित भएको छ।बुधबारको बैठकमा सभापति देउवाले निर्धारित मितिमै केन्द्रीय महाधिवेशन हुने प्रतिबद्धता जनाएका थिए।सभापतिले महाधिवशेन हुन्छ भनेपनि बाँकी रहेको अवधिमा महाधिवेशन गर्न सम्भव नहुने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए।उनले भदौ १६ को महाधिवेशन टरेको बताए। कांग्रेसको महाधिवेशन गर्ने निकाय केन्द्रीय निर्वाचन समितिले महाधिवेशन सम्पन्न गर्न ४९ दिन माग गरेको छ।

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : भण्डारी

चितवन– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त हुने बताएका छन् । चितवनमा सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अब महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताएका हुन् ।उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।’फरक प्रसंगमा उनले प्रतिपक्षले […]