इलाममा देउवा निकट खड्का सभापति निर्वाचित

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा निकट डम्बर खड्का निर्वाचित भएका छन्। संस्थापनइतर समूहका भेराज आचार्यलाई हराउँदै खड्का जिल्ला सभापतिमा निर्वाचित भए। शनिबार भएको मत गणनाअनुसार खड्काले ९३५...

सम्बन्धित सामग्री

कांग्रेस पर्साको सभापतिमा जनार्दन क्षेत्री निर्वाचित

चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]

प्रदेश १ बाट अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् । अमृत दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने कोइराला प्रदेश १ को कांग्रेस प्रदेशसभा दलका नेता हुन् । अर्याल सभापति शेरबहादुर देउवा निकट हुने भने कोइराला डा।शेखर कोइरालानिकट हुन् ।

कांग्रेस महाधिवेशन: वाग्मतीमा बानियाँ जित्दा प्रकाशमान र गगनलाई धक्का

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । उनी संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट हुन् । विशेषगरी वाग्मती प्रदेशलाई संस्थापन इतर समूहको भोट बैंकको रुपमा व्याख्या गरिँदै आएको थियो ।

उदयपुरको सभापतिमा देउवा पक्षीय कार्की विजयी

नेपाली काँग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे ।कार्की सभापति शेरहादुर देउवा निकट हुन भने बस्नेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिन्छन् । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत छन् ।यस्तै उपसभातिमा भीमचन्द्र राई, सच

काँग्रेस भक्तपुरको सभापतिमा देउवा निकट दुर्लभ थापा निर्वाचित

नेपाली काँग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । १३ औं महाधिवेशनमा पनि थापा नै सभापतिमा निर्वाचित भएका थिए । सोमबार सम्पन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेरबहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याए । अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए । उपसभापतिमा पनि थापा निकट समूहकै विजेश अवाल र उर्मिला वन निर्वा

काठमाडौं कांग्रेसको सभापति पदमा सबुज बानियाँ निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापति पदमा सबुज बानियाँ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई फराकिलो मतान्तरले हराउँदै बानियाँ सभापति पदमा विजयी भएका छन् । निर्वाचित बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा निकट मानिन्छन् । पराजित कार्की सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । काठमाडौं जिल्ला कार्यसमितिमा बानियाँको प्यानल नै निर्वाचित भएको छ । काठमाडौंको उपसभापति पदमा गोकर्ण केसी र राजकुमार नकर्मी तथा सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनीले जितेका छन् ।   जिल्ला कार्यसमिति सहसचि...

कांग्रेस लमजुङ प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका गुरुङ विजयी

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लमजुङ प्रदेश ‘क’ को निर्वाचनमा संस्थापन पक्ष तथा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका दरजंग गुरुङ सभापतिमा निर्वाचित भएका छन् ।

जिल्ला सभापतिहरूमा पनि देउवाकै वर्चश्व

काठमाडौं, असोज २४ । अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका कांग्रेस सभापति शेरवहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनत गरिरहेका छन् । दशैंअघि हिमाली जिल्लाको […]

विराटनगर महानगरको सभापतिमा चापागाईं निर्वाचित, ६ पालिकामा पनि नयाँ नेतृत्व

काठमाडौं । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । केन्द्रीय सदस्य शेखर कोइराला निकट चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा बाजी मारेका हुन् ।सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए। संस्थापन इत्तर पक्षबाटै सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत ल्याएका थिए ।महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन्। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचि

देउवाले सहमतिमै पदाधिकारी छान्ने

महाधिवेशन भएको २६ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी चयन गर्ने तयारी गरेका छन्। देउवाले सर्वसम्मत रूपमा पदाधिकारीको चयन गर्न लागेका हुन्। शुक्रबार बस्ने निर्वाचित केन्द्रीय सदस्यको बैठकमा देउवाले पदाधिकारी बनाउन नेताहरूको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। 'महामन्त्री शशांक कोइरालाको आग्रहमा सहमतिमै पदाधिकारी मनोनित गर्न सभापति राजी हुनुहुन्छ' देउवा निकट एक केन्द्रीय सदस्यले…