खोटाङ – खोटाङमा नेपाली कांग्रेस जिल्ला सभापतिका दुई आकांक्षीले सहकार्य गर्ने भएका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापति शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्वधन राई र नेता कृष्णप्रसाद सिटौला निकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीचमा सहकार्य गर्ने सहमति भएको हो । हालसम्म दुबैले जिल्ला सभापतिमा दाबी गर्दै आएका थिए । महाधिवेशन प्रतिनिधि भूपेन्द्रले पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा […]