कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देहीमा पौडेल पक्ष हावी

बुटवल : रूपन्देहीमा नेपाली कांग्रेस प्रदेशसभाको क्षेत्रीय अधिवेशनमा अधिकांश संस्थापन इतर उम्मेद्वारहरू विजयी भएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लासमेत रहेको रूपन्देहीमा उनी निकट अधिकांश उम्मेद्वार पराजित भएका छन्। शुक्रवार भएको प्रदेश सभाको क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा निकट उम्मेद्वारहरूले हार बेहोरेका हुन्। गृहमन्त्री खाण देउवाका विश्वासपात्र हुन्। रूपन्देहीमा १० वटा…