पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

काठमाडौँ– नेपाल पत्रकार महासंघका पूर्व महासचिब पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेस बाँके प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केसी देउवा निकट माधवराम खत्रीलाई ४७ मतले पराजित गरेका छन् । केसीले ३१६ मत ल्याएका भने खत्रीले २६९ मत ल्याएका थिए।