पाँच दलीय गठबन्धनबाट जनमोर्चा अलग

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ पाँच दलीय गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट अलग भएको निर्णय गरेको हो । सोमबार बसेको जनमोर्चा केन्द्रीय सचिवालय बैठकले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनबाट अलग भएको घोषणा गरेको जनमोर्चाले देशव्यापी […] The post पाँच दलीय गठबन्धनबाट जनमोर्चा अलग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रास्वपाको सत्तामोह : राष्ट्रपतिबारे मौन, सरकारमा जान छिनाझम्टी

काठमाडौं : गत पुस १० गतेको सहमतिविपरीत नयाँ गठबन्धन बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले मौनता साँधिरहेको छ। पुरानो ५ दलीय गठबन्धन तोडेर गत फागुन १२ गते आठ दलीय गठबन्धन बिउँतिए पनि रास्वपा मौन छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गर्दै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्त पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी म

प्रचण्डलाई पहिलो कार्यकाल दिन देउवाको ‘ग्रिन सिग्नल’

काठमाडौं : राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय भोलि साँझ ५ बजेबाट सकिँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनका लागि गरेको आह्वान भोलि सकिँदैछ।सरकार निर्माणका लागि पाएको समय घर्किएसँगै पाँच दलीय गठबन्धन बहुमत पुर्‍याउने तयारीमा जुटेको छ।गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्। कांग्रेस ८९, माओवादी केन्द्र ३२, नेकपा एस १०, लो

घोराहीमा गठबन्धनले किन हार्यो ?

गिरिराज नेपाली दाङको घोराही उपमहानगरपालिकामा तीन दलीय गठबन्धन भएपछि नतिजा कसको पोल्टामा जाने हो भन्ने विषय प्रारम्भिक चरणमै महत्वका हेरिएको थियो। २०७४ सालको चुनावमा मेयर उपमेयर दुबै नेकपा एमालेले जितेको थियो। यस चुनावमा एमाले मेयरका उम्मेदवार नरुलाल चौधरी र उपमेयर हुमा डिसीविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र  र राष्ट्रिय जनमोर्चा तीन दलीय गठबन्धनबाट मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार भएपछि चासो बढ्ता भएको हो ।तीन दलीय गठबन्धनला

कैलालीमा भत्कियो पाँच दलीय गठबन्धन, चार दलले छुट्टै तालमेल गर्ने

कैलाली । स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा पाँच दलीय गठबन्धन नहुने भएको छ । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने त्यो गठबन्धन नहुने भएको हो । गठबन्धन भित्रै रहेको जनता समाजवादी पार्टीले आगामी […]

पाँच दलीय गठबन्धन गर्न सत्ता साझेदार दल सहमत

पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धन हुने भएको छ । केन्दीय सरकारमा सहभागी रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले गठबन्धन गरी निर्वाचनमा सहभागी हुने भएका हुन् । बुधबार गठबन्धन दलहरुको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा […]

बैठकमा बोलाइएन, ५ दलीय गठबन्धनबाट अलग गर्न खोजियो : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनबाट आफूहरुलाई अलग गर्ने प्रयत्न भइरहेको बताएको छ । गठबन्धनको बैठकमा समेत आफूहरुलाई सहभागी नगराइएको भन्दै जनमोर्चाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।‘प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकता महशुस गरेर नै पाँच दलीय गठबन्धन बनाइएको थियो । अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ । तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ’, जनमोर्चाकी उप

पाँच दलीय गठबन्धन फुटाउने षडयन्त्र भैरहेको छ : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनको निरन्तरतामा जोड दिएको छ । सो पार्टीको कार्तिक ३० गते बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले देशमा प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकाल्दै ५ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको हो ।बैठकले ५ दलीय गठबन्धन टुटाउन एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्तिहरु निरन्तर लागिरहेको निष्कर्ष समेत निकालेको छ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै गठबन्धन टुटाउन देशी वि

जनमोर्चाको केन्द्रीय समिति बैठकको निष्कर्ष–गठबन्धन फुटाउने प्रयास भयो

राष्ट्रिय जनमोर्चाले सत्तारुढ पाँच दलीय गठबन्धन फुटाउने प्रयास भएको ठहर गरेको छ । राष्ट्रिय जनमोर्चा बुटवलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले सो निष्कर्ष निकालेको हो । ‘पाँच दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको छ । त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्रज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरुका बेग्लाबेग्लै उद्देश्यहरु रहेका छन्’, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा देशको ...

पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म : राष्ट्रिय जनमोर्चा

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको सत्तारुढ गठबन्धन आगामी चुनावसम्म निरन्तर लैजानुपर्ने बताएको छ । उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी नेकपा एमालेले प्रतिगमनलाई मद्दत पुग्ने, राष्ट्रियतामाथि आघात पुर्‍याउने तथा देशलाई अधिनायकवादतिर लैजाने दृष्टिकोणले संविधानमा संशोधन गर्न प्रयत्न गर्ने सम्भावना भएको भन्दै गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्ने बताएकी छन् । सोमबार सत्तारुढ गठबन्धनमा […]