पाँच दलीय गठबन्धन गर्न सत्ता साझेदार दल सहमत

पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धन हुने भएको छ । केन्दीय सरकारमा सहभागी रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले गठबन्धन गरी निर्वाचनमा सहभागी हुने भएका हुन् । बुधबार गठबन्धन दलहरुको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा […]

सम्बन्धित सामग्री

सत्ता साझेदार पाँच दलीय गठबन्धन समन्वय समिति बन्दैछः अध्यक्ष नेपाल

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धनबीचमा छिट्टै संरचना निर्माण हुने बताउनुभएको छ ।