लुम्बिनीमा उपनिर्वाचन : एक्लै एमालेविरुद्ध ४ दलीय गठबन्धन, खड्का र पाण्डेको मनोनयन दर्ता

लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनमा एक्लै नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी उपेन्द्र पक्षको गठबन्धन चुनावी मैदानमा उत्रिएको छ ।  नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्काले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।  नेकपा माओवादी केन्द्रबाट ४ वर्षे कार्यकालका लागि राष्ट्रियसभा सदस्य बनेका खड्का नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।  राष्ट्रियसभा सदस्यको पद रिक्त भएपछ...

सम्बन्धित सामग्री

इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु

वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।

यस्तो छ इलाम क्षेत्र २ उपनिर्वाचन कार्यतालिका

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।...

यस्तो छ इलाम क्षेत्र २ उपनिर्वाचन कार्यतालिका

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।...

उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिइने

काठमाडौं- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ […]

उपनिर्वाचन महासंग्राम : निर्वाचन क्षेत्रमा केन्द्रीय नेताको लर्को

काठमाडौं : वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तीन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन्। आयोगका अनुसार मनोनयन दर्ता गराउनेमा राजनीतिक दलबाट ३३ जना र स्वतन्त्रतर्फ ३६ जनाले उम्मेदवारी दिएका हुन्। तनहुँ १ मा ९, चितवन २ मा २४ र बारा २ मा ३६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। निर्वाचनमा होमिएका उम्मेदवार आ–आफ्नो तवरले प्रचारप्रसारमा व्यस्त छन्। साथै उनीहरूलाई जिताउन केन्द्रीय स्तरबाट नेताहरू नर्विाचन क्षेत्रमा खटिरहेका छन्।पटकको उपनिर्वाच

उत्साहजनक मनोनयन दर्ता, सबैभन्दा बढी उम्मेदवारी बारा– २ मा

काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । वैशाख १० गते चितवन– २, तनहुँ– १ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । चितवन– २ बाट गत निर्वाचनमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि त्यहाँ पु्नः उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी […]

तनहुँ १ मा ९ उम्मेदवार

२० चैत, तनहुँ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ दलका ९ जनाले मनोनयन दर्ता भएको छ । कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको तालिकाअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फ उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयनपत्र […]

बारा–२ उपनिर्वाचन: मनोनयन दर्ता अगाडि नै मत माग्दै उम्मेदवार

बैशाख १० गते हुने बारा –२ को उपनिर्वाचनमा भाग लिने उम्मेदवार र पार्टीका नेताहरुले मनोनयन दर्ता अगाडि नै क्षेत्रका मतदाताहरुसँग मत माग्ने कार्य शुरु गरेका छन्।...