प्रचण्डलाई पहिलो कार्यकाल दिन देउवाको ‘ग्रिन सिग्नल’

काठमाडौं : राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय भोलि साँझ ५ बजेबाट सकिँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनका लागि गरेको आह्वान भोलि सकिँदैछ।सरकार निर्माणका लागि पाएको समय घर्किएसँगै पाँच दलीय गठबन्धन बहुमत पुर्‍याउने तयारीमा जुटेको छ।गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्। कांग्रेस ८९, माओवादी केन्द्र ३२, नेकपा एस १०, लो