हेटौंडा : उद्योग संघ मकवानपुरले भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने अल्टिमेटम दिएको छ।संघले औद्योगिक क्षेत्रको भाडा अस्वभाविक वृद्धि गरेको आरोप लगाउँदै भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने समयसीमा दिएको हो। भाडा वृद्धिको निर्णय फिर्ता नलिए हेटौंडा औद्योगिक क्षेत्र ठप्प पार्ने चेतावनी समेत दिएको छ।भूकम्प, नाकाबन्दी, कोभिड र पछिल्लो समय रूस–युक्रेन द्वन्द्वले थलिएको औद्योगिक क्षेत्रमा भा