बारा–पर्सा उद्योग संघ गठन

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेस प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेस प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र युकेएड सीप परियोजनाले संयुक्त रूपमा औद्योगिक सम्मेलन आयोजना गरेका...

सम्बन्धित सामग्री

चितवन उद्योग संघ, माडीको अध्यक्षमा रमेश नेपाली

चितवन । चितवन उद्योग संघ माडी समिति अध्यक्षमा रमेश नेपाली चयन भएका छन् । संघको शनिवार भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले २०८०/०८१ को लागि नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  संघको उपाध्यक्षहरूमा नारायणदत्त रिजाल र गोविन्दप्रसाद नेपाल, सचिवमा जिताराम महतो र कोषाध्यक्षमा सुमनराज खनाल चयन भएका छन् । यसैगरी संघको सदस्यहरूमा चिरञ्जीवी बराल, कौशल्या देवी शाह, मोहनराज पोख्रेल, अर्जुन श्रेष्ठ, भारती न्यौपाने भुसाल र दामोदर देवकोटा छन् ।  महिला उद्यमी मञ्च माडी अध्यक्षमा भारती न्यौपाने भुषाल र युवा उद्यमी मञ्चमा दामोदर देवकोटा चयन भएका हुन् । नव निर्वाचित पदाधिकारीहरूलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सपथ गराएका थिए । कार्यक्रममा माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको उपस्थिति थियो ।

घरेलु उद्योग संघ काठमाडौं रजत वर्षमा प्रवेश

घरेलु तथा साना उद्योग संघ, काठमाडौं स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ । रजत जयन्ती महोत्सव प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक समारोहमा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगहरुलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताए। साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको […]

भाडा घटाउन उद्योग संघ मकवानपुरको चेतावनी

हेटौंडा : उद्योग संघ मकवानपुरले भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने अल्टिमेटम दिएको छ।संघले औद्योगिक क्षेत्रको भाडा अस्वभाविक वृद्धि गरेको आरोप लगाउँदै भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने समयसीमा दिएको हो। भाडा वृद्धिको निर्णय फिर्ता नलिए हेटौंडा औद्योगिक क्षेत्र ठप्प पार्ने चेतावनी समेत दिएको छ।भूकम्प, नाकाबन्दी, कोभिड र पछिल्लो समय रूस–युक्रेन द्वन्द्वले थलिएको औद्योगिक क्षेत्रमा भा

परिसंघद्वारा बारा–पर्सा उद्योग संघ गठन

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो ।सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गर्यो । संघको अध्यक्ष विरेन्द्र संघाई रहेका छन् । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो ।बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उ

मूल्यबृद्धि स्वभाविक : दाना उद्योग संघ

कच्चापदार्थहरुको मूल्य बढेसँगै पशुपंक्षि को आहारमा प्रयोग हुने दानाको मुल्य पनि बढेको छ । दाना बनाउने कच्चापदार्थ मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको मुल्य वृद्धिबाट उत्पादन लागत बढेको नेपाल दाना उद्योग संघले जनाएको छ । दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ देखि ३० प्रतिशत वृद्धि भएको छ ।विगत २ महिनादेखि १०० रुपैयाँ प्रति के.जी रहेको भटमास पिना ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ३८–३९ रुपैयाँ रहेको मकैको मूल्य ४७ रुपैयाँ प्रति के.जी पुगेको छ । जसको

उद्योग संघ मकवानपुरले हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने

उद्योग संघ मकवानपुरको सहयोगमा हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको हुने भएको छ । मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र उद्योग संघ मकवानपुरबीच अस्पतालमा अक्सिजन प्लान्ट निमार्णको सम्झौता भएको हो । सामजिक विकास मन्त्रालयको उपस्थितिमा आगामी ३० दिन भित्र निर्माण सम्पन्न गर्ने गरी प्लान्ट स्थापनाका लागि सम्झौता गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । उनका अनुसार, कुल १ करोड २८ लाख लागतमा दैनिक १ सय १०

अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग संघ चितवन

वैशाख २५, चितवन । उद्योग संघ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर संघमा जम्मा गरिदिन अनुरोध गरेको छ । कोभिड संक्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि संघले जम्मा गर्न थालेको हो । संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीवारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर संघमा पठाइदिन अनुरोध गरिएको हो । उनका अनुसार धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । जिल्लाका ४० ओटाभन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ । ती उद्योगबाट ५० ओटाभन्दा बढी सिलिण्डर संकलन हुने अपेक्षा गरिएको छ ।            संघका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसङ्घको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर संकलन गर्न लागिएको बताए । कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ । उनका अनुसार सिलिण्डर सङ्कलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ । अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उनले जानकारी दिए । रासस

मुद्रण उद्योग संघ कास्कीको साधारणसभा तथा अधिवेशन सम्पन्न

बिचौलियालाई हटाई मुद्रण मैत्री कानुन बनाउन सरकारलाई आग्रह : पुष्कल गौतमपोखरा मुद्रण उद्योग संघ कास्कीका ११ औं साधारणसभा तथा चौथो अधिवेशन शुक्रबार पोखरा–२२, कालावाङमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण महासंघका अध्यक्ष पुष्कल गौतमले प्रिन्ट प्याक सफ्टवयर खोली कार्यक्रमको उद्घाटन गरेका थिए। उनले मुद्रण व्यवसायीहरुका समस्या र समाधानका विकल्प राज्यका सरोकारवाला निकायलाई पोख्दा […]