घरेलु उद्योग संघ काठमाडौं रजत वर्षमा प्रवेश

घरेलु तथा साना उद्योग संघ, काठमाडौं स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ । रजत जयन्ती महोत्सव प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक समारोहमा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगहरुलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताए। साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको […]