आयातमा इन्धनको हिस्सा करिब १५ प्रतिशत

चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब ५५ करोडको सामान आयात हुँदा पेट्रोलियम पदार्थ मात्र २ खर्ब १८ अर्ब ३५ करोडको भित्रियो । यो कुल आयातको १४.८८ प्रतिशत हो । भन्सार विभागको तथ्यांकअनुसार आयात हुने वस्तुमध्ये पहिलो नम्बरमै पेट्रोलियम पदार्थ पर्छ । इन्धनकै कारण व्यापार घाटा उच्चदरले बढ्न थालेपछि सरकारले विद्युत् खपत बढाउने र खाना पकाउने ग्यासको विकल्प इन्डक्सन चुलोको प्रयोग बढाउने नीति लिइरहँदा इन्धन आयात भने हरेक वर्ष बढिरहेको छ ।

सम्बन्धित सामग्री

ग्लोबल बैंकको बजार हिस्सा ८ प्रतिशत

स्थापनाको छोटो समयमै फड्को मारेको ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रमा आठ प्रतिशत बढी बजार हिस्सा ओगटेको छ।...

निर्यात पाम र सोयाबिनको हिस्सा अझै २७ प्रतिशत

चालू आर्थिक वर्षको सुरुवातदेखि नै निर्यातमा भारी गिरावट देखिएको पाम आयल र सोयाबिन आयलको कुल निर्यातमा हिस्सा भने अझै उच्च रहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पाँच महिनासम्ममा पाम आयलको निकासी ६०.४ प्रतिशत तथा सोयाबिन आयलको ७७.१ प्रतिशतमा कमी आएको छ । तर, कुल निकासीमा पाम आयलको हिस्सा १६.२ प्रतिशत […]

जीडीपीमा मधेश प्रदेशको हिस्सा १३ प्रतिशत

काठमाडौं, पुस १९ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको हिस्सा १३ दशमलव ३ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को अनुमानित कुल गार्हस्थ्य उत्पादन ४१ खर्ब पाँच अर्ब ५४ करोड रहेकामा मधेश प्रदेशको पाँच खर्ब ४४ अर्ब ८१ करोड हिस्सा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । मधेश प्रदेश वार्षिक आर्थिक गतिविधि […]

कार्बन उत्सर्जनको ३६ प्रतिशत हिस्सा यातायातको

सरोकारलाहरुले कार्वन उत्सर्जनको ३६ प्रतिशत हिस्सा यातायातको रहे पनि नेपालमा सार्वजनिक यातायातमा बिजुली गाडीलाई सरकारले महत्व नदिएको सरोकारवाहरुले गुनासो गरेका छन् ।नेपाल वातावरण पत्रकार समूह, प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष नेपालको संयुतm आयोजनामा ऊर्जा नीति संवादमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकारले बिजली गाडी भनेर निजी कार लक्षित नीति बनाउने तथा छुट दिने […]

अर्थतन्त्रमा सबै भन्दा बढी हिस्सा बाग्मतीकै

काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपीमा)मा बाग्मती प्रदेशको सबै भन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । नेपालको अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा भने कर्णाली प्रदेशको रहेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत अर्थात् १ खर्ब ९८ अर्ब मात्रै योगदान हुने तथ्यांक रहेको छ […]

सुर्खेत काँग्रेसमा कोइराला पक्षले माग्यो ४० प्रतिशत हिस्सा

स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेस सुर्खेतमा पुनः लफडा सुरु भएको छ । संस्थापन पक्ष अर्थात पूर्णबहादुर खड्का पक्षले एकलौटी गर्न खाजेपछि संस्थापन इत्तर शेखर कोइराला पक्षले आफूलाई ४० प्रतिशत हिस्सा माग गरेको हो । शुक्रबार काँग्रेसका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले ४० प्रतिशत हिस्सा माग गर्ने निष्कर्ष सहित भेला सम्पन्न गरेको छ । पार्टीभित्र अब भागवण्डाको राजनीति नगर्ने भनिएपनि खड्का पक्षले इत्तर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको हुँदा अव पार

बढ्यो साओमीको बजार हिस्सा

एजेन्सी। चिनियाँ स्मार्टफोन कम्पनी साओमीको व्यापार बढेको छ। सन् २०२१ को ६ महिनाको अवधिमा साओमीको २३ प्रतिशतले बढेको हो। यससँगै भारतीय बजारमा साओमीको बजार हिस्सा १५ प्रतिशत छ। यो सामसङ र वानप्लसपछिको हिस्सा हो। आईफोन जस्तै देखिने स्मार्टफोनलाई सस्तो मूल्यमै बजारमा पठाएपछि साओमीको एमआई सेटको माग बढ्दो छ।

वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहायताको हिस्सा ९६.५ प्रतिशत

काठमाडौं।सरकारले चाुल आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा प्राप्त गरेको कुल वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहायताको हिस्सा निकै ठूलो रहेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको छ। प्राप्त प्रतिबद्धतामा दिपक्षीय सहायताको हिस्सा ३.५ प्रतिशत र बहुपक्षिय सहायताको हिस्सा ९६.५ प्रतिशत रहेको छ।

जीवन बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा २८ प्रतिशत, कसको कति?

नेपाल लाइफपछि दोस्रो स्थानमा एलआइसी नेपाल छ। सो कम्पनीको बजार हिस्सा १५. २ प्रतिशत छ।