निर्यात पाम र सोयाबिनको हिस्सा अझै २७ प्रतिशत

चालू आर्थिक वर्षको सुरुवातदेखि नै निर्यातमा भारी गिरावट देखिएको पाम आयल र सोयाबिन आयलको कुल निर्यातमा हिस्सा भने अझै उच्च रहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पाँच महिनासम्ममा पाम आयलको निकासी ६०.४ प्रतिशत तथा सोयाबिन आयलको ७७.१ प्रतिशतमा कमी आएको छ । तर, कुल निकासीमा पाम आयलको हिस्सा १६.२ प्रतिशत […]

सम्बन्धित सामग्री

नेपालले गुमाइरहेछ अमेरिकाको निर्यात

५ साउन, काठमाडौं । नेपालले अमेरिकाको निर्यात गुमाइरहेको तथ्यांकले देखाएको छ । भारत र चीन पछिको प्रमुख व्यापार साझेदार अमेरिकामा नेपालको निर्यात घट्दै गएको देखिएको हो । सन् १९९९–२००० मा नेपालको कूल निर्यातमा अमेरिकाको हिस्सा २७ प्रतिशत पुगेको थियो । तर, सन्  २०१८–१९ मा कूल निर्यातमा अमेरिकाको हिस्सा कम हुँदै गएर ११ प्रतिशतमा झरेको छ […]

दुई महिनामै सवा १५ अर्बले घट्यो निर्यात

भारत निकासी हुने मुख्य वस्तुको व्यापारमा गिरावट आएसँगै नेपालको निर्यात व्यापार ओरालो लागेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा अघिल्लो आवको पहिलो दुई महिनाको तुलनामा सवा १५ अर्बले निर्यात घटेको छ ।यससँगै कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.२८ प्रतिशत रहेकोमा चालू वर्षको भदौसम्ममा ९.४९ प्रतिशतमा सीमित भएको छ । […]

वैदेशिक व्यापार : आयात–निर्यात दुवै घट्यो

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वैदेशिक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारका सबैजसो सूचक नकारात्मक देखिएका हुन् ।नेपालको आयात, निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार र कूल व्यापारमा आयातको र निर्यातको हिस्सा पनि नेपालको पक्षमा देखिँदैन । तथ्याङ्कअनुसार नेपालको आयात १२.९० प्रतिशत र निर्यात २८.६८ प्रतिशत घटेको छ । यसका साथै, व्यापार घाटा १०.३८ प्रतिशत र कूल वैदेशिक व्यापार १४.८१ प्रतिशत खुम्चिएको विभागले

यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५३.३ प्रतिशतले सुधारिएको हो । गत आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँको निर्यात भएको थियो ।यस अवधिमा नेपालबाट सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै भएको छ । ११ महिनाको अवधिमा ४६ अर्ब ५८ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । जुन, नेपालबाट भएको समग्र निर्यातको २५ प्रतिशत हिस्सा हो ।यसैगरी, ११ महिनामा नेपालबाट पाम तेलको निर्यात दोस्रो स्थानमा छ । न

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपश्चात् भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो।नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफ्लावर आयलको २.४ प

निर्यात शतप्रतिशतले बढेर पाँच महिनामै एक खर्ब नाघ्यो

कुल निर्यातमा सोयाबिन, पाम र सूर्यमुखी तेलको हिस्सा झन्डै ६० प्रतिशत, निर्यात वृद्धि दिगो हुनेमा आशंका  नेपालको निर्यात ऐतिहासिक रूपमा बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात शतप्रतिशतले बढेर एक...

निर्यातमा ५७ प्रतिशत हिस्सा प्रशोधित खानेतेलको

नेपालको कुल निर्यातमा प्रशोधित खानेतेलको हिस्सा आधाभन्दा बढी पुगेको छ । विदेशबाट कच्चा पदार्थ ल्याई प्रशोधन गरेर भारत निर्यात हुने भटमास, पाम र सूर्यमुखी तेल प्रमुख निर्यातजन्य वस्तुका रूपमा देखिएका हुन् । ...

केरुङबाट भित्रियो १५ अर्बको सामान, निर्यात शून्य

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा रसुवाको केरुङ नाकाबाट १५ अर्ब १५ करोड रुपैयाँको आयात भएको छ। भन्सार विभागले बताएअनुसार यस अवधिमा भएको कुल आयातको १.१० प्रतिशत हिस्सा हो। तर यस नाकाबाट नेपालले कुनै पनि निर्यात गर्न सकेको छैन। विभागका अनुसार यस अवधिमा केरुङ नाकाबाट कोभिड–१९ सँग सम्बन्धीत स्वास्थ्य सामाग्री भित्रिएको छ।

भटमास तेलले बढायो निर्यात

काठमाडौं । भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू. ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू. १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीले भारतमा प्रशोधित पाम ते