कमलामाई नेपाली फिल्मलाई मेरोतर्फबाट क्यारेक्टर उपहार : विपिन कार्की

काठमाडौं । भदौ १ गते भिन्न दुई फिल्मका पोस्टर रिलिज भए । चित्रण गरिएका कलाकार चाहिं एउटै। ‘एक भगवत् गीता’को पोस्टरमा विपिन कार्की पारालैंगिक चरित्र कमलामाईको अवतारमा थिए । ‘पशुपतिप्रसाद २’को पोस्टरमा चाहिं भष्मे डनको चरित्रमा । प्रायः फिल्मको पोस्टर आउने बेला हल्ला कमै हुने गर्छ तर, यी दुई फिल्मका पोस्टरले राम्रै चर्चा बटुले । […]

सम्बन्धित सामग्री

हलमा लागे चन्द्रमुखी-२, द क्रिएटर, फुक्रे-३ र स एक्स

काठमाडौं । नेपाली फिल्मको व्यापार पुनः सुस्ताएको सप्ताहन्त चार विदेशी फिल्म रिलिज भएका छन् । बलिउडको ‘चन्द्रमुखी २’ र ‘फुक्रे ३’, हलिउडको ‘द क्रिएटर’ र ‘स एक्स’ प्रदर्शनमा आएका छन् । नयाँ नेपाली फिल्म रिलिज नभएको यो सप्ताहन्त विदेशी फिल्मको पुनः दबदबा देखिएको छ । दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ र विपिन कार्की स्टारर ‘एक […]

भेनिसको फोटोकलमा हर्षित देखिए सौगात, सृष्टि र विपिन

काठमाडौं । नेपाली समयानुसार शुक्रबार बेलुका भेनिस फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर हुँदैछ । प्रिमियरअघि फिल्मका कलाकारले भेनिसको फोटोकलमा सहभागिता जनाएका छन् । निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, कलाकारहरु विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, छायाकार सुसन प्रजापित लगायतले फोटोकलमा भाग लिए । भेनिसको ओरिज्यान्टी विधामा छनोट भएको यो फिल्मले […]

‘फूलबारी’ बक्स अफिसको शीर्षस्थानमै, ‘सेल्फी’ र ‘सोर्ड आर्ट’को अकुपेन्सी कमजोर

काठमाडौं । नेपाली फिल्म ‘फूलबारी’ दोस्रो शुक्रबार पनि घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । शुक्रबार रिलिज भएका दुई विदेशी फिल्म बलिउडको ‘सेल्फी’ र जापानको ‘सोर्ड आर्ट’भन्दा विपिन कार्की स्टारर फिल्म ओपनिङ अकुपेन्सीको आधारमा अगाडि देखिएको हो । शुक्रबार देशव्यापी ‘फूलबारी’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रहँदा ‘सेल्फी’को अकुपेन्सी २० प्रतिशत पनि छैन । ‘सोर्ड आर्ट’ […]

किन छाडे विपिनले बलिउड फिल्म ‘एनिमल’ ?

विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि व्भििन्न मिहिनेत गरे । अहिले आएर उनले फिल्म

‘फूलबारी’को पहिलो पोस्टरमा बूढा विपिन र हँसिला दयाहाङ

काठमाडौं : रामबाबु गुरुङको निर्देशन रहेको नेपाली फिल्म ‘फूलबारी’को पहिलो पोस्टर सार्वजनिक भएको छ। सामाजिक कथामा बनेको फिल्मको पोस्टर निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई देखाइएको छ। जसमा विपिन कार्की ढाका टोपी र फुलेको दाह्रीमा देखिएका छन् भने दयाहाङ राईको हँसिलो अनुहार देखिएको छ।अभिनेत्री प्रियंका कार्की गम्भीर मुद्रामा देखिएकी छन् भने अरुणा कार्की हाँसिरहेको देखिएकी छन्। शिल्पा मास्के र गौमाया

‘के घर के डेरा’ ट्रेलरमा पात्रहरूको घरका लागि संघर्ष

काठमाडौं : दिपेन्द्र के खनालको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।सार्वजनिक ट्रेलरमा फिल्मका पात्रहरूले काठमाडौंमा आफ्नो घर बनाउनका लागि गरिएको संघर्ष देखाइएको छ। कमेडी ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्म कमेडी जनरामा बनेको भए पनि काठमाडौंमा डेरा गरेर बस्नेहरूको कथा

नेपाली फिल्म 'प्रसाद २' निर्माण हुने

काठमाडौं : विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'प्रसाद'को सिक्वेल बन्ने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको सफल फिल्मको सिक्वेलको रूपमा 'प्रसाद २' बन्ने भएको हो। बिहीबार काठमाडौंमा कार्यक्रम गरी निर्माण टोलीले 'प्रसाद २' बनाउने घोषणा गरेको हो। सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघिको फिल्म दिनेश राउतको निर्देशनमा बनेको थियो। 'प्रसाद २' पनि सामाजिक तथा प्र

विपिन भन्छन्- ठूलो इन्डस्ट्री भनेपछि नर्भस भइँदो रहेछ

काठमाडौं : नेपाली फिल्म उद्योगका लोकप्रिय अभिनेता विपिन कार्की बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। उनलाई अर्जुन रेड्डी, कबिर सिंहलगायतका फिल्म निर्देशन गरेका सन्दिप रेड्डी भांगाले आफ्नो नयाँ फिल्म ‘एनिमल’का लागि अफर गरेका छन्। जसमा विपिनले रणवीर कपुर र अनिल कपुरलगायत कलाकारसँग काम गर्नेछन्। विपिनले पाराडाइम पोडकास्टमा सिसन बानियाँसँग कुरा गर्दै बलिउडबाट आफूलाई अफर आएको कुरा विश्वास नै नलागेको बताएका छन्। ‘सुरुमा सुन्दा खुसीले ओतप्रोत नै भएजस्तो भएँ। ल यो साँच्चै भन

जीवन यात्रा कि जात्रा ?

‘शास्त्रमा लेख्न मात्रै छुट्या हो, जीवन जात्रा हो ।’ नेपाली फिल्म ‘जात्रै जात्रा’ को यो गीत चोटिलो लाग्छ । यसका रचनाकार अर्जुन भट्टराई र संगीतकार कालीप्रसाद बाँस्कोटा हुन् । विपिन कार्की लगायत कलाकारको अभिनयले फिल्मलाई पनि रमाइलै बनाएको छ । रामकृष्ण ढकालले गाएको अर्को गीत छ– यात्रा रहेछ जिन्दगी एक्लै म हिंडिदिन्छु… । खासमा जीवन […]

यी हुन् विपिन कार्की उर्फ 'भस्मे डन'लाई मन पर्ने ५ हिरोइन

काठमाडौं : विपिन कार्की नेपाली फिल्म क्षेत्रमा पछिल्लो समयका चर्चित अभिनेता हुन्। विपिन कार्कीलाई उनको वास्तविक नाम भन्दा पनि फिल्म 'पशुपति प्रसाद'को 'भस्मे डन' भनेर चिन्ने धेरै छन्। झण्डै एक दशकदेखि कलाकारितामा रहेका विपिनलाई चिनाउने पात्र त्यही 'भस्मे डन' भयो। उनलाई दर्शकले 'छड्के' फ...